नाइट ड्युटी गरेर घर फर्किँदा श्रीमतीलाई भित्र यस्तो बिजोग अवस्थामा देखेपछि...

नाइट ड्युटी गरेर घर फर्किँदा श्रीमतीलाई भित्र यस्तो बिजोग अवस्थामा देखेपछि…

मनोरञ्जन

Sharing is caring!

एजेन्सी-भारतको मध्यप्रदेशको इन्दौर शहरमा एक श्रीमानले श्रीमतीको प्रेमीको ह त्या गरेका छन् । भारतीय मिडियामा प्रकाशित समाचार अनुसार श्रीमान् नाइट ड्युटी गरेर घर फर्किँदा श्रीमतीलाई उनका प्रेमीसँग सहवास स्थितीमा भेटेका थिए ।

निकै विवादपछि श्रीमानले श्रीमतीको प्रेमीको ह त्या गरिएको बताएको छ । खबर अनुसार श्रीमानले श्रीमतीमाथि पनि ह मला गरेको तर छिमेकी ब्यूँझिएपछि उनी बाँ’च्न सफल भइन् ।

घटना इन्दौर शहरको शीतल नगर इलाकाको हो जहाँ शेखर बघेल आफ्नी श्रीमती गीता यादवसँग बस्दथे । उनी बाणगंगामा रहेको एक कारखानामा नाइट सिफ्ट गर्दथे ।शेखर गीताका तेस्रो श्रीमान् हुन् । अघिल्ला दुई श्रीमानबाट उनका तीन सन्तान छन् । खबर अनुसार ६ महिनाअघि गीताको गोबिन्द इलाकामा बस्ने २७ वर्षका राकेशसँग प्रेम बसेको थियो ।

गीताको भनाई उद्धृत गर्दै पुलिसले भनेको छ, ‘शेखर बघेल बुधबार राती काममा जानेबित्तिकै गीताले आफ्ना प्रेमी राकेशलाई घरमा बोलाए । शेखर राती करिब साढे तीन बजे घर फर्किँदा घरमा राकेश र श्रीमतीलाई सँगै देखे । यो देखेर सुरुमा शेखरले गीता र उनका प्रेमी रोकेशलाई सम्झाए ।’

‘तर कुरा नमिलेपछि उनले एकाएक राकेशमाथि ह मला गरे । उनले राकेशमाथि तीन–चार पटक ह’मला गरे ।’पुलिस अधिकारी इन्द्रमणी पटेलले दिएको जानकारी अनुसार शेखर आफू श्रीमतीमाथि ह मला गर्न चाहन्थे तर उनी यसरी चिच्याइन् कि छिमेकी ब्यूँझिए जसका कारण उनको ज्या न बच्यो ।शेखरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको पुलिसले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *