काठमाडौं – पछिल्लो समय युट्युबमा भाइरल भएकी बालगायिका कमला घिमिरेको पहिलो तिज गित सार्वजनिक भएको छ । बालगायिका कमला घिमिरे र खेम सेन्चुरीको सुमधुर स्वरमा”लरिलरि लै रुन्छु बरिलै” बोलको लोकदोहोरी गीत आज सार्वजनिक भएको हो । धादिङकी ११ वर्षिय कमला घिमिरे पछिल्लो समय युट्युबमा निकै भाइरल भएकी छिन् । यस गीतमा नेत्र भण्डारीको शब्द र खेम सेञ्चुरीको संगीत रहेको छ । गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेका छन् । गीतमा नन्द भाउजुको घटनालाई समेटिएको छ । नक्कली भाउजु र नानीको सबाल जबाफ गरेका छन् । म्युजिक भिडियोमा सरस्वती फुयालले छुची भाउजुको अभिनय गरेकी छन भने दाईले बहिनीलाई माया गरेको दर्साईएको छ । यस गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् भने सुरेश श्रेष्ठले खिचेका छन् । भिडियोको सम्पादन भने बिष्णु शर्माले गरेका छन् । Shubharambha Digital Music Pvt.Ltd को प्रस्तुति रहेको तिज गित Shubharambha Digital Music Pvt.Ltdको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

कमला घिमिरेको तिज गित सार्वजनिक भएको दिन घरमा नन्द भाउजुको झगडा,रुदै कमला(भिडियो )

मनोरञ्जन

Sharing is caring!

काठमाडौं – पछिल्लो समय युट्युबमा भाइरल भएकी बालगायिका कमला घिमिरेको पहिलो तिज गित सार्वजनिक भएको छ । बालगायिका कमला घिमिरे र खेम सेन्चुरीको सुमधुर स्वरमा”लरिलरि लै रुन्छु बरिलै” बोलको लोकदोहोरी गीत आज सार्वजनिक भएको हो । धादिङकी ११ वर्षिय कमला घिमिरे पछिल्लो समय युट्युबमा निकै भाइरल भएकी छिन् । यस गीतमा नेत्र भण्डारीको शब्द र खेम सेञ्चुरीको संगीत रहेको छ । गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेका छन् । गीतमा नन्द भाउजुको घटनालाई समेटिएको छ । नक्कली भाउजु र नानीको सबाल जबाफ गरेका छन् । म्युजिक भिडियोमा सरस्वती फुयालले छुची भाउजुको अभिनय गरेकी छन भने दाईले बहिनीलाई माया गरेको दर्साईएको छ ।

यस गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् भने सुरेश श्रेष्ठले खिचेका छन् । भिडियोको सम्पादन भने बिष्णु शर्माले गरेका छन् । Shubharambha Digital Music Pvt.Ltd को प्रस्तुति रहेको तिज गित Shubharambha Digital Music Pvt.Ltdको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *