काठमाडौं आएकी पाण्डेले सबै सीमा पार गर्दै यस्तो भिडियो अपलोड गरिन् (भिडियो)

काठमाडौं आएकी पाण्डेले सबै सीमा पार गर्दै यस्तो भिडियो अपलोड गरिन् (भिडियो)

मनोरञ्जन

Sharing is caring!

काठमाडौं । सामाजिक सञ्जालमा सक्रिय रहेकी एक जना मोडलले अहिलेसम्म सबै हद पार गरी भिडियो अपलोड गरेकी छन् ।

ट्वीटर, फेसबुक र इन्स्टाग्राममा सक्रिय रहेकी भारतीय मोडल पूनम पाण्डेले पानीमाथि भिडियो खिचेर इन्स्टाग्राममा पोस्ट गरेकी हुन् ।

उनले अति सेक्सी तस्बिरहरू पनि सार्वजनिक गरेकी छन् । केही समय अघि डेजाभूमा आयोजित कार्यक्रमका लागि नेपाल आएकी पाण्डेलाई कार्यक्रमस्थलमा प्रहरीले जान रोक लगाएको थियो ।

विश्वकपको फाइनलका दिन पाण्डे काठमाडौं आएकी थिइन् । उनलाई हेर्नमात्र सयौं त्यहाँ पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *