हिमानी भन्दापनि सुन्दर छिन पारस र हिमानीकी छोरी पूर्णिका

हिमानी भन्दापनि सुन्दर छिन पारस र हिमानीकी छोरी पूर्णिका

मनोरञ्जन

Sharing is caring!

पारस र हिमानी साहकि छोरी हिमानी भन्दा पनि सुन्दर हेर्नुहोस फोटोफिचर : नेपालकि सुन्दर महिला को सुचिमा पर्ने एउटा नाम हो हिमानी साह सायद नचिन्ने कमै हुनुन्छ होला।

पुर्बराजकुमार पारस कि पत्नी हिमानी साह हुन् ! र पूर्णिका पुर्बराजकुमार र हिमानी साह कि छोरी हुन् ! हिमानी साह र पारस साह को कोखबाट १ छोरा र २ छोरी छन ति मध्यकी जेठी छोरी हुन् पूर्णिका जुन हिमानी साह भन्दा कम छैनिन ! उनि अहिले निक्कै जवान भैसकेकी छिन उनि उनकी आमा हिमानी साह भन्दा पनि आकर्षक भएकी छिन।

आमाप्रतिको सम्मान झल्काउँदै उनले लेखेकी छन् उनै सुन्दरी आमाकी सुन्दरी छोरीले आमाको मुख हेर्ने दिन आमा हिमानी शाहसँगका तस्बिर सार्वजनिक गर्दै संस्कृतको श्लोक लेखेकी छन् । नास्ति मातृसमा छाया, नास्ति मातृसमा गतिः।

नास्ति मातृसमं त्राण, नास्ति मातृसमा प्रिया। “जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी । कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति ।” ‘माता गुरूतरा भूमेः।’ ‘मातृ देवो भवः।’साथमा उनले हिमानीकी आमा, पूर्वराजारानीको तस्बिर पनि राखेकी छन् । हिमानी शाहकी जेठी छोरी पूर्णिका आजभोली सामाजिक सञ्जालमा पनि सक्रिय हुन थालेकी छन् ।

उनले यदाकदा नेपालको राजनीतिलाई व्यंग्य गर्दै पनि स्ट्याटस लेख्ने गरेकी छन् । हजुरबा ज्ञानेन्द्रको तस्बिर राख्दै केही दिन अघि पूर्णिकाले लेखिन्,‘बेमौसमको गर्जिने बादल देखियो भने पानी पर्दैन, बर्षाको बादल नगर्जिए पनि पानी पर्छ ।

धेरै बोल्ने मानिसले काम गर्दैन तर एउटा राम्रो मानिस नबोली काम गर्छ ।’ हेरौ उनका केही तस्विरहरु, तस्विर स्रोत पूर्णीकाको फेसबुक अकाउण्ट हेर्नुहोस केहि फोटोहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *