श्रीमान श्रीमतीले सेक्स गरेको भिडियो लिक भएपछि…

श्रीमान श्रीमतीले से-क्स गरेको भिडियो लिक भएपछि…

मनोरञ्जन

Sharing is caring!

 

श्रीमान श्रीमतीले से-क्स गरेको भिडियो लिक भएपछि…

देवासमा एक दम्पत्तीले आत्महत्या गरेका छन् । निजी क्षणको भिडियो भाइरल भएपछि दम्पतीले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

देवास जिल्लाका यी दम्पतीले आफ्नो मोबाइलमा एक भिडियो खिचेका थिए । केही समयपछि त्यो मोबाइल हराएछ । हराएको मोबाइलबाट उनीहरुको भिडियो इन्टरनेटमा राखिएपछि भाइरल भयो । यो थाहा पाएपलगत्तै उनीहरुले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले यो घटनामा संलग्न भएको आधारमा पाँच जनालाई पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नयाँ पत्रिकामा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *