३२ वर्ष अगाडि जुन घरमा फोटो खिच्न खोज्दा गार्डले हप्काएका थिए त्यही घर किने अक्षयकुमारले

३२ वर्ष अगाडि जुन घरमा फोटो खिच्न खोज्दा गार्डले हप्काएका थिए त्यही घर किने अक्षयकुमारले

मनोरञ्जन

Sharing is caring!

 

३२ वर्ष अगाडि जुन घरमा फोटो खिच्न खोज्दा गार्डले हप्काएका थिए त्यही घर किने अक्षयकुमारले

एजेन्सी – बलिउड अभिनेता अक्षयकुमार अहिलेका सर्बाधिक कमाउने नायकको सुचिमा पहिलो नम्बरमा पर्ने गर्दछन् । एउटा चलचित्रमा अभिनय गरे बापत करोडौ रुँपैया लिने उनको घर कुनै बंगला भन्दा कम छैन् । कुनै समय निकै गरिब उनि अहिले बलिउडका सर्बाधिक कमाउने अभिनेताको पहिलो सुचिमा परेका छन् ।

त्यस्तै आजभन्दा ३२ वर्ष अगाडि अक्षयकुमारलाई एउटा घरमा तस्विर खिच्नको लागि मनाइ गरिएको थियो । उनले शोहि घर मन परेकै कारण तस्विर लिन खोजेका थिए । तर भने उनले तस्विर भने लिन पाएनन् उनलाई तस्विर लिन खोज्दा घर बाहिर बस्ने सुरक्षागार्डले हप्कायो । र उनले फोटो लिन पाएनन् ।

उनलाई घर मन परेकै कारण तस्विर दिन खोज्दा उनि माथि गालि आयो तर अहिले भने उनले त्यहि तस्विर लिन नदिएको घरमा बसेर गज्जबसंग एक भिडियो भाइरल बनाएका छन् । उनले भिडियो शेयर गरेर आफुलाई तस्विर लिन नदिएको कुरा खुलाएका छन् । उनले उक्त भिडियोमा भनेका छन् ।

आज म जुन घरमा बसिरहेको छु र यो भिडियो बनाएको छु त्यही घरमा बसेर तस्वीर खिच्न खोज्दा म र फोटोग्राफर निकालिएका थियौँ । आज म त्यहि घर किनेर भिडियो बनाइ रहेको छु चलचित्रको कुरा गर्नु पर्दा उनि पछिल्ले समय सुर्य बंसि देखा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *