आधा विवाह सकिएपछि एक्कासी मण्डपवाटै वेहुला भागे, एस्तो अचम्मको कारण दिए

आधा विवाह सकिएपछि एक्कासी मण्डपवाटै वेहुला भागे, एस्तो अचम्मको कारण दिए !

मनोरञ्जन

Sharing is caring!

आधा विवाह सकिएपछि एक्कासी मण्डपवाटै वेहुला भागे, एस्तो अचम्मको कारण दिए !

दाइजोका कारणले मण्डपवाट भाग्दा एक युवाले उल्टै जरिवाना तिनुपरेको छ ।मोटरसाइकल दाइजो नपाएर वरमाला भइसकेपछि मण्डल छोडेर भागेका वेहुलालाई बेहुलीलै गजवको सजाय दिएकी छन् । दाइजोमा मोटरसाइकल नपाउँदा विवाहको आधा काम सकिएपछि मण्डपवाटै हराएका वेहुलालाई वेहुलीले दिएको सजाय रोचक छ ।जन्ती लिएर वाजागाजा सहित गएका बेहुलालाई वेहुली पक्षकाले स्वागत गरे ।मण्डपमा पनि बसे । वेहुला र बेहुलीले वरमाला पनि लगाए ।

सम्धी मिलन पनि भयो । तर वेहुलाले दाइजोमा मोटरसाइकल देखेनन् । जन्तीलाई वेहुलीकै घरमा छोडेर उनी हराए ।यस्तो समाचारले दाइजो जस्तो गलत चलनले समाजका कसरी जरा गा’ढेको छ भनेर समेत प्रष्ट पार्छ ।समाचार अनुसार भारत बिहारको नालंदा जिल्लाको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *