आफ्नै प्रेमिकाको सेक्स भिडियो बनाएपछि…

आफ्नै प्रेमिकाको सेक्स भिडियो बनाएपछि…

मनोरञ्जन

Sharing is caring!

आफ्नै प्रेमिकाको सेक्स भिडियो बनाएपछि…

नयाँदिल्ली । प्रेम भनेको विश्वास हो, दुई मनको मिलन हो । तर एक युवकले आफ्नै प्रेमिकासंग सेक्स गरेर भिडियो बनाएका छन् ।

प्रेमिकासंग अध्यारो कोठामा यौनसम्बन्ध राखेर उनले प्रेमिकालाई थाहा नदिएर आफ्नो साथीसंग मिलेर भिडियो बनाएका हुन् । उक्त भिडियो ती युवतीका प्रेमी का साथीले सार्वजनिक गरेपछि सामाजिक सञ्जालहरुमा वायरल बनेको छ ।

आफ्नै सहकर्मी एंव प्रेमिकाको भिडियो बनाएर सार्वजनिक गरेको अरोपमा प्रहरीले ती युवक र तीनका साथीलाई पनि पक्राउ गरेको छ । पीडित प्रेमिकाले भिडियो बनाएर सार्वजनिक भएको थाहा पाएपछि वेहोस भएकी थिईन् ।

तिनै युवतीले आफ्नो प्रेमीले सेक्स गरेर भिडियो बनाएको अरोपमा प्रहरीलाई खबर गरेकी थिईन् । ती युवक र २२ वर्षिय युवती निजी कम्पनीमा संगै काम गर्दै आइरहेका थिए । त्यही बेला ती दुईबीच प्रेम भएको थियो ।

प्रहरीलाई दिएको वयान अनुसार अफिसमा संगै काम गर्दा युवतीसंग मेरो २ वर्षदेखि प्रेम सम्बन्ध रहिआएको थियो ।

]

Leave a Reply

Your email address will not be published. Required fields are marked *