‘नेपाल आइडल’ बिजेता सज्जाले जितेको ५० लाख केमा खर्च गर्लिन् ? खोलीन् यस्ता रहस्य हेर्नुहोस पुरा विवरण

‘नेपाल आइडल’ बिजेता सज्जाले जितेको ५० लाख केमा खर्च गर्लिन् ? खोलीन् यस्ता रहस्य हेर्नुहोस पुरा विवरण

मनोरञ्जन

Sharing is caring!

‘नेपाल आइडल’ बिजेता सज्जाले जितेको ५० लाख केमा खर्च गर्लिन् ? खोलीन् यस्ता रहस्य हेर्नुहोस पुरा विवरण

नेपाल आइडल सिजन – ३ की विजेता २३ वर्षीया सज्जा चौलागाईं यति बेला चर्चामा छिन् । मोरगं पथरीकी यि सुन्दरी गायिकाले एक टेलिभिजन अन्तरवार्तामा आँफु विदेश जाने तयारीमा रहेको तर भिसा नआएपछि उनी नेपाल आइडलको गायन यात्रामा लागेको बताएकी छिन् ।

अष्ट्रेलियाको भिसा नलाग्नुलाई आफ्नो भाग्य चम्किएको उनले बताएकी छिन् । मोरङको पथरी घर भए पनि सज्जाको जन्म काठमाडौंको रानीटारमा भयो। उनीहरूको आर्थिक अवस्था सामान्य थियो। बुवा पैसा कमाउन मलेसिया गएका थिए। उनकी आमा अहिले पनि साइप्रसनमा छिन् ।

घरको आर्थिक समस्यासँग जुधेकी सज्जाले नेपाल आइडलबाट आएको ५० लाखले आफ्नो परिवारलाई सहयोग गर्ने र आफ्नो सांगीतिक यात्राका लागि खर्च गर्ने बताएकी छिन् । कोरोना कहरको बिचिमा आइडल बनेकी सज्जाले आफ्नो परिवार र आफ्नो संघर्षको कथा पनि पोखेकी थिइन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *