अवार्ड समारोहमा सेक्सी लुक्स ले चर्चामा छन्।

अवार्ड समारोहमा सेक्सी लुक्स ले चर्चामा छन्।

मनोरञ्जन

Sharing is caring!

अवार्ड समारोहमा सेक्सी लुक्स ले चर्चामा छन्।

। हलिउड अभिनेत्री बेला हदिद अक्सर हट लुक्सको कारणले चर्चामा रहने गर्दछिन् । उनको हट तस्बिर सोशल मिडियामा भाइरल समेत हुने गर्छन् । हालै पनि बेला लेडी गागा अवार्डमा एक्स ब्वाइफ्रेन्डका साथ देखिएकी थिइन् । जुन समयका फोटो सोशल

एजेन्सी । हलिउड अभिनेत्री बेला हदिद अक्सर हट लुक्सको कारणले चर्चामा रहने गर्दछिन् । उनको हट तस्बिर सोशल मिडियामा भाइरल समेत हुने गर्छन् । हालै पनि बेला लेडी गागा अवार्डमा एक्स ब्वाइफ्रेन्डका साथ देखिएकी थिइन् । जुन समयका फोटो सोशल मिडियामा भाइरल भइरहेका छन् ।

लुक्सको कुरा गर्ने हो भने उनी कालो कलरको ट्रान्सपेरेन्ट ड्रेसमा देखिएकी छन् । कालै हिल, मिनिमल मेकअप, म्यासी हेयरस्टाइल, क्लाक लाइनर र राउड इयररिङका साथ आफ्नो उनले लुक पुरा गरेकी थिएन् । यो लुक्समा बेला निकै सेक्सी समेत देखिएकी छन् । उनका यी लुक्सको तस्बिरले सामाजिक सञ्जालको तापक्रम समेत बढाएको छ

बेला पछिल्लो समय २०१७ मा छोटो फिल्म ‘गोइङ होम विथ बेला हडिड’ मा देखिएकी थिइन् । यसको अलवा उनी टिभीमा पनि देखिएकी थिइन्

लुक्सको कुरा गर्ने हो भने उनी कालो कलरको ट्रान्सपेरेन्ट ड्रेसमा देखिएकी छन् । कालै हिल, मिनिमल मेकअप, म्यासी हेयरस्टाइल, क्लाक लाइनर र राउड इयररिङका साथ आफ्नो उनले लुक पुरा गरेकी थिएन् । यो लुक्समा बेला निकै सेक्सी समेत देखिएकी छन् । उनका यी लुक्सको तस्बिरले सामाजिक सञ्जालको तापक्रम समेत बढाएको छ ।
बेला पछिल्लो समय २०१७ मा छोटो फिल्म ‘गोइङ होम विथ बेला हडिड’ मा देखिएकी थिइन् । यसको अलवा उनी टिभीमा पनि देखिएकी थिइन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *