फोन 'चोरेर' सेल्फी खिच्ने बाँदर

फोन ‘चोरेर’ सेल्फी खिच्ने बाँदर

मनोरञ्जन

Sharing is caring!

मलेशियाका एक विद्यार्थीले आफ्नो हराएको मोबाइल एक दिनपछि भेटिँदा त्यसमा बाँदरले खिचेका सेल्फी र भिडिओ फेला परेको बताएका छन्।

यो घटना दक्षिणी राज्य जोहोरको बाटु पाहाटको हो।बाँदरले सेल्फी खिचेको विषय समाचारमा आएको यो पहिलो पटक भने होइन।

सन् २०१७ मा एक ब्रिटिश फोटोग्राफरले बाँदरले खिचेको विषयमा मुद्दा खेप्नुपरेको थियो।

सन् २०११ मा इन्डोनेशियाको जङ्गलमा डेभिड स्लेटरको क्यामरामा एउटा बाँदरले आफ्नो फोटो खिचेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *