आश्चर्यजनक गाई ! एक पटक ब्याएर ७ बर्ष सम्म लगातार दुध दिने गाई भेटियो,( भिडियो सहित) हेर्नुहोस् ;
काठमण्डौ-गुल्मीमा एउटा अचम्मैको गाई भेटिएको छ। एक पटक ब्याएर ८ बर्षसम्म लगातर दुध दियो गाइले भन्दा जो कोहिलाई विश्वाश गर्न गाह्रो नै हुन्छ तर गुल्मी जिल्लामा तेस्तै विश्वास गर्नै नसकिने गाई भेटिएको छ ।गाइले यस्तो अच्चम्मैको व्यबहार देखाएपछी छिमेकिहरु पनि दङ्ग परेका छन , दिनमा जती पटक दुहुन बसेपनी दुध दिने गाइका मालिक टिकाराम न्यौपाने बताउछन ।
जब न्यौपानेले गाई किनेर ल्याए तब उनको भाग्य यसरी चम्कियो। ल्यएदेखी एक पटक बच्चा जन्माएर ८ बर्ष सम्म न त कुनै बहर नै लगाउनु पर्यो न त कुनै गर्वधारणको सुनी नै, अहिले न्यौपानेको यो गाइले यस्तो लक्षण देखाएपछी जता जातै यसको चर्चा हुन थालेको छ। कसैले त गौमाता प्रकट भएको हुन सक्छ भन्दै पूजा समेत गरेको उनी बताउछन।
उनै गुल्मीका टिकाराम न्यौपाने न्यपाने सङ्ग हामीले यो गाइको बारेमा केही कुराकानी गरेका छौ, कुराकानी गर्दै जादा उन्ले हाम्राइ अघी उक्त गाइको दुध दुएर चिया समेत पकाएर खुवाए, साच्चै उनले भने जस्तै गाइको दुध अरु गाई तथा भैंसी को भन्दा धेरै गुलियो रहेको पाइयो ।
सोही गाईका धनी टिकाराम न्युपाने सङ्ग गरिएको कुराकानी हेर्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोला ।
भिडियो हेर्नुहोस् ;