जति सुकै बिजिभए पनी केवल १ मिनेट मात्रै समय दिएर अवस्य पढ्नुहोला ! नपढे तपाइलाइ पछुतो हुनेछ ;

जति सुकै बिजिभए पनी केवल १ मिनेट मात्रै समय दिएर अवस्य पढ्नुहोला ! नपढे तपाइलाइ पछुतो हुनेछ ;

मनोरञ्जन

Sharing is caring!

 

त्यो मेरो विवाहको पहिलो रात थियो । म पहिलो पटक कुनै पुरुषको अँगालोमा बाँधिनु पर्ने थियो । बिहेअघि नै मैले यो रातको बारेमा नजिकका साथीहरूसँग कुरा गरेकी थिएँ । त्यति बेला भने बिहेअघि मैले हेरेका निलो चलचित्रका दृश्यहरू अस्पष्टरुपमा मेरा आँखा अगाडि नाचिरहेका थिए । म रोमाञ्चित भइरहेकी थिएँ ।

सजाइएको गिलासमा हालिएको दूधलाई हातमा लिएर शिर निहुराउँदै म कोठामा पसेँ । अहिले सोच्दा पनि त्यो क्षण अत्यन्त परम्परावादी थियो । त्यति बेलासम्म मलाई थाहा थिएन, मैले एउटा अकल्पनीय झ’ट्का व्यहोर्नु पर्नेछ भनेर ।

उनीहरू आफ्ना मित्रको काँधमा शिर राखेर थ’काइ मे’टाइ रहेका हुन्थे, हातमा हात राखेर हिँडिरहेका हुन्थे । त्यो देख्दा मलाई ई’र्ष्या लागेर आउँथ्यो

त्यो घट’नाले मलाई निकै दुखित बनायो । मेरो कल्पनामा थियो । जब म कोठाभित्र पुग्ने छु अनि तत्कालै मेरा पतिले मलाई बलियोसँग समात्ने छन्, मेरा शरीरभरि चु’म्बन गर्ने छन् तथा हामी सौम्य तरिकाले रातभरि मायामा बाँ’धिने छौँ । तर वास्तविकता फरक थियो, म कोठोमा आउनुअघि नै मेरा पति निदाइ सकेका थिए । त्यस बेला म ३५ वर्षकी थिएँ र कुमारीत्व पनि गुमाएकी थिइन । मेरो पतिको व्यवहार पी’डादायक थियो ।

म कलेजमा पढ्दा र कार्यालयमा जाँदा धेरै केटा–केटीहरू गहिरो मित्रतामा बाँ’धिएका देखिन्थे । उनीहरू आफ्ना मित्रको काँधमा शिर राखेर थकाइ मेटाइ रहेका हुन्थे, हातमा हात राखेर हिँडिरहेका हुन्थे । त्यो देख्दा मलाई ई’र्ष्या लागेर आउँथ्यो ।

के म पनि आफ्नो जीवनमा त्यस्तै साथीको खोजीमा त थिइन ?
महिलाले गरेका साना गल्तीलाई पनि यो समाजले ठुलो बनाएर प्रचार गर्छ तर पुरुषको ठुलो गल्ती हुँदा पनि महिलालाई त्यो गल्तीको भागीदार बनाइन्छ । कस्तो वि’डम्बना ?

मेरो परिवार ठुलो थियो । ४ दाजुभाइ एक बहिनी अनि बुढा आमा–बाबा । तर, म एक्लो महसुस गरिरहेकी थिएँ ।
के अब म सधैँका लागि एक्लै बस्ने ?

के कुनै दिन मेरो कुमा-रीत्व भ-ङ्ग हुन्छ होला ?

यस्ता प्रश्नहरूले सधैँ मेरो मस्तिष्कलाई त-नाव दिइरहेका हुन्थे
मेरा सबै भाइबहिनीहरूको बिहे भइसकेको थियो । उनीहरूको आफ्नै परिवार थियो । कहिले काहीँ सोच्थेँ, के उनीहरूलाई मेरो बारेमा केही वास्ता होला ? मेरो ढल्कँदो उमेर हेर्थेँ र अब एक्लै जीवन बिताउनु पर्ने हो कि भन्ने कल्पनाले नै तर्सन्थेँ । एकाङ्की जीवनका कारण कहिले काहीँ मेरो मन साह्रै दु’ख्थ्यो पनि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *