ब ला त्का रको झु ठो आ रो प लगाउने यि युवतीलाई उल्टै कानुनले दियो यस्तो स जाय !

ब ला त्का रको झु ठो आ रो प लगाउने यि युवतीलाई उल्टै कानुनले दियो यस्तो स जाय !

मनोरञ्जन

Sharing is caring!

नि र्दो ष पुरुसलाई ब ला त्का रको झु ठो आ रो प लगाउने दु ष्ट च रि त्रकी यि युवतीलाई उल्टै दियो कानुनले स जाय
काठमाडौं, असोज १ । आफूलाई ब’ला’त्का’र गरेको भन्दै एक सरकारी कार्यालयका प्रमुखवि’रु’द्ध मु’द्दा दा’यर गर्ने युवतीलाई जिल्ला अदालत सुर्खेतले कै’द तथा ज’रि’वा’नाको फै’स’ला गरेको छ। त’त्का’लिन साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड सुर्खेत शाखाका प्रमुख रामप्रसाद गुप्ताले आफूलाई ब’ला’त्का’र गरेको आ’रो’प लगाउने युवतीलाई अदालतले एक महिना कै’द र एक हजार पाँचसय रुपैयाँ जरिवानाको फैसला गरेको खबर आजको नागरिक दैनिकले छापेको छ।

ज’व’ज’स्ती कर णी जस्तो ग म्भी र आ रो प लगाएर व्यक्तिको जीवनमाथि खेल वा ड गरिएकाले अदालतले कै द र जरिवानाको फैसला गरेको हो,’ श्रेस्तेदार यमप्रसाद बास्कोटाले भने, ‘पी’डि’त भनिएकी युवतीलाई मुलुकी फौ’ज दा री कार्यविधि संहिता, २०७४ को दफा ४४ को उपदफा २ ९क० अनुसार कै द र ज रि वा नाको फै स ला गरिएको हो।’ ब ला त्का र आ रो प लगाउने युवती सुर्खेत बराहताल गाउँपालिकाकी हुन्।

साल्ट ट्रेडिङका प्रमुख गु प्ताले आफूलाई कार्यालयमै बोलाएर २०७६ साल असोज २८ र ३० गते दुई पटक ब ला त्का र गरेको भन्दै मंसिरमा युवतीले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जा हे री दिएकी थिइन्। युवतीले आफूलाई जागिर लगाइदिने भन्दै गुप्ताले यौ न शो ष ण गरेको जा हे रीमा उल्लेख थियो। उनले सोही व्यवहोराको व क प त्र अदालतमा गरेकी थिइन्। अदालतले कैद स जा य र जरिवाना तोकिएकी युवती अहिले फ रा र छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *