पत्याउनै नसकिने एक महिलाले घरमा पतिसँगै प्रेमी राख्ने भनेपछि प्रहरी पनि दङ्ग परे!

पत्याउनै नसकिने एक महिलाले घरमा पतिसँगै प्रेमी राख्ने भनेपछि प्रहरी पनि दङ्ग परे!

मनोरञ्जन

Sharing is caring!

इन्दोर प्रहरी कार्यालयमा गजबको घ’टना बाहिर आएको छ । प्रहरी कार्यालयमा एक महिला एउटा उ’जुरी लिएर पुगिन् र प्रहरीसमक्ष आफ्नो समस्या राखिन् । उनको कुरा सुनेर प्रहरीपनि अ’लमलमा परे ।

वास्तवमा प्रहरी कार्यालयमा पुगेकी महिलाले आफु विवाहीत भएको र पतिको साथै प्रेमीलाई पनि सँगै घरमा राख्न चाहेको बताएकी थिइन् । महिलाको कुरा सुनेर प्रहरी आश्चर्य च’कित परे । तर यो समस्या सु’ल्झाउन भने सजिलो थिएन् ।

ती महिलाले पतिले आफुलाई कु’टपि’ट गर्ने गरेको समेत बताइन् । पतिलाई भने पत्नीले प’रपुरुषसँग स’म्बन्ध राखेको नभएको बताएकी थिइन् ।

महिलाको कुरा सुनेर प्रहरीले उनका प्रेमीलाई बोलायो । प्रेमीले पनि आफु आफ्नो प्रेमिकासँग एकै घरमा बस्न तयार भएको जानकारी प्रहरीलाई दिए । प्रेमीले स्विकार गरेपछि महिलाको पतिलाई पनि प्रहरीले बोलाए ।

तर पति भने यो कुरा मान्न तयार थिएनन् । पति नमानेपछि महिलालाई प्रहरीले धेरै सम्झाउदा कोशिश गर्यो तर उनी आफ्नो मागमा अ’ड्डी क’सिन् ।

महिलाका पतिले प्रहरीसमक्ष आफ्नो श्रीमतीले प’र पुरुषसँग हात स’मातेको देखेपछि कु’टपि’ट गर्न थालेको बताएका छन् । तीनै जनाको कुरा सुनेपछि प्रहरीले महिलाको प्रेमीलाई सम्झायो । प्रेमी सम्झिएपछि अबदेखि कहिल्यै प्रेमिकालाई नभेट्ने आश्वासन दिएका छन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *