बिहेपछि फेसन कुर्ता र सारीमा आँचल, देखिइन् यस्तो अवतारमा (भिडियो सहित)

बिहेपछि फेसन कुर्ता र सारीमा आँचल, देखिइन् यस्तो अवतारमा (भिडियो सहित)

मनोरञ्जन

Sharing is caring!

लोकप्रिय नायिका आँचल शर्माका कैयन फ्यानले सोचेका थिए आँचल पल शाहकी प्रेमीका हुन् भन्ने । तर आँचलले पल एउटा मिल्ने साथी मात्रै भएको भन्दै प्रेमी डा उदिप श्रेष्ठसँग धमाका मच्चाउँदै विबाह गरिन् ।

विबाहमा हेलिकप्टर चढेर चितवनबाट काठ

माडौँ आउँदा सबै मिडियाले उनको हेलकप्टर दृश्य कैद गरे । आँचलले हालै एक टेलिभिजनमा अन्तर्वार्ता दिन जाँदा उनले लगाएको लुगाले धेरैको ध्यान खिचेको छ।

हेर्नुहोस भिडियो:

Leave a Reply

Your email address will not be published. Required fields are marked *