बाख्राको जस्तो आवाज भन्दै प्रतियोगिताबाट बाहिर निकालिएको थियो गायिका साकिरालाइ अहिले विश्वप्रसिद्ध पपगायिका……(हेर्नुहोस पुरा विवरण)

बाख्राको जस्तो आवाज भन्दै प्रतियोगिताबाट बाहिर निकालिएको थियो गायिका साकिरालाइ अहिले विश्वप्रसिद्ध पपगायिका……(हेर्नुहोस पुरा विवरण)

मनोरञ्जन

Sharing is caring!

एजेन्सी । विश्वप्रसिद्ध पपगायिका साकिराको गीत र स्वर मन नपराउने सायदै होलान । पृथक गायन शैली र दमदार स्टेज प्रस्तुतीका कारण कुनै समय उनलाई स्वर राम्रो छैन भनेर गायन प्रतियोगिता बाट निकालिएको थियो । यो भन्दा पत्याउन सायदै गाह्रो पर्ने हुन्छ तर यो सत्य भएको खुलासा साकिरा आफैले गरिेकी छन् ।

जब साकिरा ११ वर्षको हुँदा विद्यालयमा भएको सामुहिक गायन प्रतियोगितामा शिक्षकले बाख्राको जस्तो आवज निकालेको भनेर प्रतियोगिताबाट बाहिर निकालेका थिए र तर गायनबाट करियर बनाउने उनलाई रेजेक्सनको वेवास्था गर्दै अगाडि बढेकोले अहिले विश्वसंगीतमा सफलताको चुचुरोमा पुगेकी हुन् । आफ्ना संगीत शिक्षकले उनलाई बाख्राको जस्तो आवाज निकालेको भन्दा आश्चर्य लाग्नुका साथै केही समय ठिकै भनेको होला भन्ने पनि लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *