हिन्दु धर्ममा शुभ र अशुभको पुरानो मान्यता अझैपनि जि’वितै छ । विभिन्न सं’केतका आधारमा शुभ र अशु’भका बारेमा जान्न सकिन्छ । त्यस्ता संके’तमा भविष्यमा हुने घ’टना परिघ’टनाका बारेमा सूचना प्राप्त गर्न सकिन्छ ।यस्तै खालका संके’तकामा सपना पनि एक माध्ययम हो । केही संके’त यस्ता हुन्छन जसले हामीलाई धन प्राप्त हुने बारेमा पहिले नै बताई दिन्छन् ।त्यस्ता संके’तलाई सम्झनु आवश्यकता हुन्छ ।
केही यस्ता सं’केत छन् जसले भविष्यमा कसरी धन प्राप्त हुन्छ भन्ने कुराहरुको बारेमा पहिलेनै संके’त दिन्छ । जुन यसप्रकार छन् : १. दीपावलीको दिन यदी कोही सुन्दरी साज–सज्जाका साथ देखिइन् भने तपाईंलाई पनि धन प्राप्त हुने संकेत हुन सक्छ ।२. यदी तपाईंको दाहिने भागमा या सिधा हातमा लगातार चि’लाई रह्यो भने सम्झनुहोस् तपाईंलाई धन प्राप्त हुन सक्छ ।
३. विहिबारको दिन कुनै कुमारी कन्यालाई पहेँलो ब’स्त्रमा देख्नु भयो भने पनि शुभ संकेत मान्नुहोस् तपाईलाई धन लाभ हुन सक्छ ।४. यदी सपनामा तपाईंले लेन’देनको समयमा हातबाट पैसा खसेको सपना देख्नु भयो भने तपाईलाई धन प्राप्त हुन सक्छ । ५.यदी कोही मानिसले सपनामा आफुलाई का’नुनी मु’द्दा लागेको र त्यसमा उ नि’र्दोष सावित भई छुटेको देख्यो भने पनि नसोचेको धन प्राप्त हुन सक्छ ।
६. जो व्यक्ति सपनामा मोती, गंगा, हार, मुकुट देख्छ उसको घरमा सधैं लक्ष्मीको बास हुन्छ । जसले सपनामा कुमालेले घैँ’टो बनाएको देख्छ उसलाई पनि धन प्राप्त हुन सक्छ । जो मानिसले आफुलाई टाउको खुइ’लिइएको अवस्थामा देख्छ उसलाई पनि धन प्राप्ति हुन सक्छ ।७. यदी तपाई धन सम्बन्धी कामको लागि बाहिर जान कपडा लगाउँदै गरेको अवस्थामा तपाईंको हातबाट पैसा खस्यो भने तपाईंलाई धन प्राप्ति हुन सक्छ ।
८. विहान सुतेर उठेको बेलामा यदी कोही मग’न्ते या जोगी तपाईंको ढोकामा आयो भने त्यसलाई खाली हात नफर्काउनुहोस् । किनकी तपाईलाई नमागीकनै धन प्राप्ती हुन सक्छ । ९.यदीे सपनामा आफैले धोती लगाएर कपडामा बटन लगाएको देख्नु भयो भने धनका साथ सम्मान पनि मिल्छ भनिएको छ ।
यदी कसैलाई चेक का’टेर दिएको सपना देख्नु भयो भने त्यसैका आधारमा धन प्राप्त हुनुका साथै व्यापार व्यावसायमा बृद्धि हुन्छ । १०. सपनामा होस या विपनामा कहिँ जान लागेको समयमा या यदी कसैले न्याउरी मुसाले बाटो काटेको सपना देख्यो भने अथवा सुतेर उठ्दै गरेको बेलामा न्याउरी मुसालाई देख्नु भयो भने गो’प्य धन प्राप्त हुने सम्भा’वना हुन्छ