काठमाडौ । नायिका रेजिना उप्रेती अहिले आफु चलचित्रमा नायिकाको रुपमा सक्रिय नहुनुको कारण आफ्नो विवाह पनि रहेको बताएकी छिन् । रेजिना उप्रेतीको अनुसार जब नायिकाले विवाह गर्छन तब निर्माता निर्देशकहरुले नयाँ नायिका खोज्न थाल्छन जसले गर्दा विवाह गरे पश्चात नायिकाहरु सक्रिय हुन गाह्रो भएको छ ।
चलचित्र भनेको कन्टेन्टले चल्ने हो तर नेपालमा नायिका र नायकले गरेर चल्ने सोच भएकाले गर्दा नायिकाहरुलाई विवाह पश्चात चलचित्रमा नलिएका हुन् ।
हेर्नुहोस भिडियो