चर्चित गित ‘गलबन्दी’ की लजालु अन्जली अधिकारि वास्तविक लजालु जिवनमा यस्ती छिन चिन्नै गाह्रो (भिडियो हेर्नुहोस)

चर्चित गित ‘गलबन्दी’ की लजालु अन्जली अधिकारि वास्तविक लजालु जिवनमा यस्ती छिन चिन्नै गाह्रो ? (भिडियो हेर्नुहोस)

मनोरञ्जन

Sharing is caring!

करीब १५ मिनेट लामो एउटा गीतको भीडियोले नेपाली गीत संगीत क्षेत्रमा निकै चर्चा पायो । गायक प्रकाश सुपुत र शान्तिश्री परियारले गाएको यो गीत नसुन्ने र नहेर्ने सायदै नेपाली संगीत प्रेमी र नेपाली स्रोता दर्शक होलान् ।मौलिक नेपाली र गाउँले पारामा बनाएको भीडियोका कारण पनि यसले भ्यूज राम्रो पायो भने यसको शव्दले पनि मानिसलाई तान्न सफल भयो।

गीतसहित भिडियो पनि हिट भयो। गीतमा अभिनय गरेकी मोडलको पनि चर्चा चुलियो। बर्दियाकी अञ्जलीलाई नृत्य क्षेत्रमा ल्याउने श्रेय गीतकार बद्री पंगेनीलाई जान्छ । एसएलसी सकिएपछि काठमाडौं आएकी उनलाई पंग्गेनीले एउटा दोहोरी साँझमा नृत्यागनाको काम दिएका थिए ।

भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *