चर्चित नायक बिराज भट्ट चलचित्र साङलो लिएर दर्शक माँझ आए। मसलेदार चलचित्र साङलोमा बिराज भट्टसँगै निकिता चाण्डक, कामेश्वर चौरासिया, जय नन्द लामा, शिशिर भण्डारी आदि कलाकारहरुको मुख्य भुमिका रहे
को थियो। चलचित्रको निर्माण तथा निर्देशन पनि बिराज भट्टले नै गरेका हुन् । यसैबिच फिल्मको गीत चरीले काफल टिप्यो चर्चामा रह्यो। फिल्म भने खासै चल्न सकेन।
बिराजलाई के तपाई धनगढीको डन हो भनेर प्रश्न गर्दा उनले यस्तो जवाफ दिए ! के बिराज भट्ट र निखिल उप्रेती बिच दुश्मनी छ ? बिराजले पहिलो पटक भित्री कुरा खोले
(भिडियो हेर्नुस)