काठमाडौँ, माघ १६ । नायिका सुष्मा कार्की नेपाली चलचित्र क्षेत्रमा मेरो एउटा साथी छ नामक चलचित्रमा अभिनय गरेर प्रवेश गरेकी हुन् ।
सुरुमा मोडलिङ्ग करियर रोजेकी यि सुन्दरीले थुप्रै फेसन शोमा क्याटवाक पनि गरेकी छिन् । चलचित्र लुटको बहुचर्चित गीत उध्रेको चोलीमा अभिनय गरेपछि उनको चर्चा थप चुलीएको हो ।
मेरो एउटा साथी छ, बिन्दास, बाउन्सर, लूट, लगायतका चलचित्रमा अभिनय गरिसकेकी यि सुन्दरीलाई निरज श्रेष्ठले हालै प्रयांक गरेका छन् । नचिनिने हुलियामा सुटुक्क सुष्माको गाला चिमोटेर भागेका निरजलाई चिनेपछि सुष्माले यस्तो प्रतिक्रिया जनाउँछिन् जुन दृश्य भिडियोमा हेर्नुहोस्