सालीको विवाहमा परिवारसहित पुगे निखिल उप्रेती, देखियो यस्तो रमाइलो माहोल (भिडियो)

मनोरञ्जन

Sharing is caring!

काठमाडौं। चर्चित अभिनेता निखिल उप्रेतीकी साली शिवानी लुइटेल बिहीबार विवाह बन्धनमा बाधिँएकी छिन् । उनले आज राज अधिकारीसँग विवाह गरेकी हुन् । आज भएको उक्त विवाह समारोहमा अभिनेता निखिल उप्रेती परिवारसहित पुगेका छन् ।

सालीको विवाहमा अभिनेता निखिल उप्रेती निकै खुशी देखिएका छन् । बहिनीको विवाहमा नायिका सञ्चिता लाइटेल पनि खुशी देखिएकी छिन् । तस्वीरमा निखिल र सञ्चिता नबविवाहित जोडीसँग देखिएका छन् । केहि समयअघि अभिनेता निखिलले साली शिवानीलाई आफ्नो फिल्ममा नायिका बनाएका थिए तर उक्त फिल्म भने रिलिज भएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *