अन्ध'विश्वा'सको कारण एक महिलाले देवीलाई प्रसन्न तुल्याउन आफ्नो २४ वर्षको छोराको ब’लि'चढाएपछि

अन्ध’विश्वा’सको कारण एक महिलाले देवीलाई प्रसन्न तुल्याउन आफ्नो २४ वर्षको छोराको ब’लि’चढाएपछि

मनोरञ्जन

Sharing is caring!

अन्ध’विश्वा’सको कारण एक महिलाले देवीलाई प्रसन्न तुल्याउन आफ्नो २४ वर्षको छोराको ब’लि’चढाएपछि

 

काठमाडौं । विश्वास र अन्धविश्वास दुई फरक कुराहरु हुन् । अन्धविश्वासका कारण विनाकारण नसोचेको क्षति हुन सक्छ । यो बीचमा भारत, मध्य प्रदेशको पन्ना जिल्लामा अन्धविश्वासको कारण जे भयो त्यसले सबैलाई हैरान बनाएको छ ।

एक महिलाले देवीलाई प्रसन्न तुल्याउन आफ्नो २४ वर्षको छोराको ब’लिचढाएकी छिन् । उनले आफ्नो छोरा निदाएको समयमा यो सब कतुर्त गरेकी हुन् । यो घटना बिहीबार (आज) बिहान सबेरै कोतवाली प्रहरी चौकी क्षेत्र अन्तर्गत कोहनी गाउँमा भएको हो ।

घटना पछि उक्त सनसनी फैलिएको छ र भारी संख्यामा प्रहरी बल परिचालन गरिएको छ । पन्ना कोतवाली प्रहरी चौकी इन्चार्ज अरुण सोनीले आज बिहान ५ बजे आसपास प्रहरीलाई सूचना प्राप्त भएको थियो जानकारी दिएका छन् । कोहनीको गाउँकी झण्डै ५० वर्षीया सुनियाबाई लोधीले उनको २४ वर्षीय छोरा द्वारका लोधीलाई ब’लिचढाएको खबर आएको छ ।

इन्चार्ज अरुणले भने, ‘सुनियाबाईले विगत दुई वर्षदेखि केही ईश्वरीय प्रभाव महसुस गरेकी थिइन । त्यस्तै घटना आज बिहान पनि भयो । यस्तै अवस्थामा उनले आफ्नो छोरा द्वारका लोधीलाई जी’वन लि’इन् ।’ सोनीले भने कि कानूनी कारबाहीपछि लाशको परीक्षण भइरहेको छ । उनले आरोपी महिलालाई पक्राउ गरेर सोधपुछ भइरहेको जानकारी दिएका छन् । प्रहरीले घटनामा प्रयोग भएको सामाग्री पनि नियन्त्रणमा लिएको छ ।

जब उनलाई कुनै देवीलाई ब’लिचढाएको हो कि भनेर प्रश्न गरियो । उनले भनिन, ‘सुरुमा यो कुरा थाहा पाएको थियो कि उनले यी भावनाहरु राखीरहेकी थिईन् र त्यस्तै भावना भएमा उनी भन्छिन् कि यो केटाको अन्त्य हुनै पर्छ । त्यो जसरीपनि सकिनै पर्छ ।’ गाउँलेहरूले पनि आज यो कुरा बताएका छन् । यो कुरा गरेर अगाडि जाने प्रहरीको तयारी रहेको छ ।

सोनीले भने, ‘यस सम्बन्धमा मुद्दा दर्ता गरिएको छ र विस्तृत अनुसन्धान भइरहेको छ ।’ यसैबीच कोहनी गाउँका राम भगतले मिडियालाई भने, ‘सुनियाबाईले उनको बच्चाको जी’वन लि’इन् । उनी देवी माताको रुप धारण गर्थिन र म ब’लिदा’नलि’न्छु भन्थिन् । उनले रातमा आफ्नो बच्चाको जी’वन लि’इन् ।’

उनले भने, ‘घटनाको समयमा सुनियाबाई, उनका पति र छोरा उनको घरमा थिए । उनका पति र छोरा सुतिरहेका थिए । राती सुनिया बाईले घरेलु सामाग्री लिएर उनको छोराको जी’वन लि’इन् ।’

उनले पनि आफ्नो छोराको जी’वन लि’एर आफ्नो लोग्नेलाई हेर, मैले आफ्नो काम गरे भनेर देखाएको पनि बताइएको छ । उनले मैले आज देवीको इच्छा पुरा गरे गएर बच्चा हेर भन्दै श्रीमानलाई भनेको खुल्न आएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *