बुढा विदेशमा दिन रात श्रीमतीकै लागि यता श्रीमती आफ्नै बुढाको साथीसंग पोइला भागेपछि,सबैलाइ रूहाउने घटना ( हेर्नुहोस भिडिओ )
जीवन कहाँ पुगेर अ’लप’त्र पर्छ थाह नहुने रैछ हो त्यस्तै भएको छ रामेछापका एक बर्देवा थर भएका युवाको जीवन।उनि आफ्नो श्रीमती छोरा छोरी र आमाकै लागि भनेर दिन रात बिदेशमा पसिना बगाउन पुग्छ जव बर्देवाकै साथीले आफ्नो श्रीमतीलाई भ’गाउछ तव मर्नु न बाच्नुको अबस्थामा पुग्छन बर्देवा।
उनि यो बेला मलेशियामा को’रोना लागेर अस्पतालमा उपचार गरिरहेको छन सोहि मौ’का छोपेर श्रीमती अर्कै संग लागेपछि म’र्नु न बाच्नु भएका छन बर्देवा।उता सानी छोरी अनि आमा रुदै कराउदै गु’हार्दै छन एता बर्देवा मलेशियामा कोरोना संग लडाई गरिरहेका छन।बचिएला झैँ लाग्दैन भन्दै उनि आफ्नो सत्य कथा आमाको लागि यसरी लेख्छन।तलको लिंकमा कमल सरगमले पढेको कथा सुन्नुहोस अन्तिम सम्म :