बिहान भूलेर पनि नगर्नुहोस् यी ६ काम

बिहान भूलेर पनि नगर्नुहोस् यी ६ काम

मनोरञ्जन

Sharing is caring!

बिहान भूलेर पनि नगर्नुहोस् यी ६ काम

वास्तु शास्त्र-ज्योतिष शास्त्रका अनुसार यदी बिहानको सुरुवात सही भएमा पुरै दिन राम्रो हुने गर्दछ। तर केही गलत कुरा बिहान गर्यो भने पूरै दिन खराब हुने वास्तु शास्त्र-ज्योतिषशास्त्रमा उल्लेख छ।

बिहानको समयमा यस्ता केहि चिज देख्नु अशुभ हुने गर्दछ भन्ने बारेमा जानकारी दिदैछौँ। जुन गरेमा दिनभर अशुभ हुन्र मान्यता छ ।

-वास्तु शास्त्रका अनुसार बिहान उठ्ने वित्तिकै ऐना हेर्नु अशुभ मानिने गरिन्छ। यदी उठ्ने वित्तिकै ऐना हेर्नुभयो भने दिनभर नकारात्मक असर पर्ने गर्दछ।
-तपाईको दिनको सुरुवात आफ्ना ईष्टदेवको ध्यान गर्नुहोस्। उनको दर्शन गर्नुहोस् । यसले तपाईलाई सकारात्मक ऊर्जा दिने गर्दछ।

-यदी तपाई बिहान उठ्ने वित्तिकै शंख वा मन्दिरको घण्टी सुन्नु भयो भने तपाई भित्र सकारात्मक ऊर्जा मिल्नेछ।
-बिहान विहान यस्ता तस्वीरमा नजर लगाउनुहोस्, जस्तै शंख, नरिवल, मयूर, हाँस, फूल । जसले तपाईलाई सकारात्मक ऊर्जा दिनेछ।

-बिहान नास्ता गर्ने समय कुनै पशु वा कुनै गाईको नाम नलिनु शुभ मानिन्छ। यसो गर्दा तपाईको दिन राम्रो बित्ने गर्दैन्।
-ओछ्यानबाट उठ्ने बित्तिकै सबैभन्दा पहिले आफ्नो हातको हत्केला हेर्नु शुभ मानिन्छ। यो काम कुनै व्यक्तिको नियमित दिनचर्याको हिस्सा समेत हुने गर्दछ।आफ्नो हात हेरेर प्रातः स्मरण मन्त्र जप गर्नु पर्दछ। एजेन्सी –

Leave a Reply

Your email address will not be published. Required fields are marked *