दशै मनाउन घर आएकी चर्चित गायिका रचना रिमालको यस्तो रह्यो टीका

दशै मनाउन घर आएकी चर्चित गायिका रचना रिमालको यस्तो रह्यो टीका

मनोरञ्जन

Sharing is caring!

दशै मनाउन घर आएकी चर्चित गायिका रचना रिमालको यस्तो रह्यो टीका

ईटहरी/ आज विश्वभर छरिएर रहेका हिन्दु नेपालिहरुको महान पर्व दशैको मुख्य दिन टीका हो । यसपालिको दशै कोरोनामय भयो । हर्सोल्लास दशैलाई यसपटक घरभित्रै थुनियो । कोरोनाको महामारी अझै साम्य नहुदा नेपालिहरुको दशै खल्लो हुदा नजिकको आफन्तमा मात्रै दशै खुम्चिएको छ । यता कलाकारहरूले पनि आफ्नो घरभित्रै मनाएका छन् ।

टिकाको दिन मान्यजनबाट टीका र आशिर्वाद ग्रहण गरेर तस्वीरहरुलाई सामाजिक संजालमा सार्बजनिक गर्ने क्रम सुरु भएको छ । यस्तैमा पछिल्लो समय निक्कै चर्चामा आएकी गायिका रचना रिमालले पनि कोरोनाको कहर बिचमा दशैलाई हर्शोल्लासपुर्ण रुपमा मनाएकी छन् । कर्मथलोको कामलाई थाती राखेर दशै मनाउन झापा घर पुगेकी रचनाले आफ्नो परिवार संग खुसी साट्दै मान्यजनबाट आशीर्वाद थापेकी छन् । हेर्नुस् उनको दशैको केही रमाईलो पलका तस्वीरहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *