क्वारेन्टाइनमा बसेकी युवती र सुरक्षाकर्मी एकै बेडमा रंगेहात समातिए…,पुरा हेर्नुहोस

क्वारेन्टाइनमा बसेकी युवती र सुरक्षाकर्मी एकै बेडमा रंगेहात समातिए…,पुरा हेर्नुहोस

मनोरञ्जन

Sharing is caring!

क्वारेन्टाइनमा बसेकी युवती र सुरक्षाकर्मी एकै बेडमा रंगेहात समातिए…,पुरा हेर्नुहोस

बाग्लुङ्ग जिल्लाको बुर्तिवाङ स्थित उत्तरगंगा माविको क्वारेन्टाईनमा भारतबाट फर्किएरका ६ जना महिला सहित ४४ जना बसिरहेका छन् ।क्वारेन्टाईनको सुरक्षाको जिम्मा सेनालाई दिईएको छ । जिल्लाको पश्चिम व्यापारिक केन्द्र समेत रहेको बुर्तिवाङ बजार स्थित उत्तरगंगा माविमा रहेको क्वारेन्टाइनमा गए राति १२ बजेको समयमा अति आपत्तिजनक घटना घटन गएको बुर्तिवाङ बजारको घरघरमा चर्चा छ ।

क्वारेन्टाईनमा बस्ने युवाहरुले क्वारेन्टाईनको अर्को कोठामा बस्ने एक युवती र एक जना सुरक्षाकर्मीलाई आपत्तीजनक अवस्थामा देखेपछी तत्कालै यसको जानकारी प्रहरी लगायत सरोकारवाला निकायलाई फोनबाट दिएपछी घटना छताछुल्ल भएको हो ।बिहिबार बिहान करिब ८ बजे ईलाका प्रहरी कार्यालयका प्रमुख, सुरक्षामा खटिएका नेपाल आर्मीका ईन्चार्ज लगायत अन्य केही विशेष व्यक्तिहरु बसी छलफल गरेपछि निज युवती र घटनामा संलग्न नेपाल आर्मीका ती जवान दुवैलाई सम्झाइएको बताइएको छ ।

त्यसपछि मध्यरातको समयमा गलत हर्कत गर्न खोज्ने ती सुरक्षाकर्मीलाई विभागीए कार्वाही गर्ने टोलीका इन्चार्जले आश्वासन दिएको बताइएको छ । क्वारेन्टिनमा रहेकी युवतीसंग गएर भेटघाट गरेका कारण अहिले उनलाई आर्मीको छुट्टै क्वारेन्टिनमा राखिएको एक स्रोतले बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *