पारसले ५०औं जन्मदिनमा गरे २६ लाखको पार्टी

मनोरञ्जन

Sharing is caring!

काठमाडौं, १६ पौष । हिजो पूर्वयुवराज पारस शाहको जन्मदिन । उनी हिजो ५० वर्ष पुगे ।

यसपटक पारसको जन्मदिन पूर्व राजपरिवारले तामझामका साथ मनाए । होटल सोल्टीमा पूर्वराजपरिवारका सदस्य जन्मदिन मनाउन पुगेका थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानी, पारसका सन्तान, बहिनीहरुका अलावा राजपरिवारका नातेदारको ठूलै जमघट भएको थियो । २ सय जनाका लागि हल बुक गरिएको थियो ।

पारसको जन्मदिनमा राति अबेरसम्म कक्टेलसहितको भोज चलेको थियो । नाँचगान पनि खूबै जमेको थियो ।

The post पारसले ५०औं जन्मदिनमा गरे २६ लाखको पार्टी appeared first on Daily khabar pati.

Leave a Reply

Your email address will not be published.