नायिका रीमा विश्वकर्माको दोस्रो विवाह ? को हुन् उनका हुनेवेला वेहुला ?

मनोरञ्जन

Sharing is caring!

नायिका रीमा विश्वकर्माको दोस्रो विवाह ? को हुन् उनका हुनेवेला वेहुला ?नायीका रीमा विश्वकर्मालाई पनि अब आफ्नो जिवनमा पनि कोही भैदिए हुन्थ्यो भन्ने लाग्न थालेको छ । उनले विवाहको बारेमा आफुले पनि सोच्न लागेको संकेत गरेकी छन् ।पहिलो विवाह भएको २ बर्षमा सम्बन्ध विच्छेद गरेर बसेकी रीमाले दोस्रो विवाहका बारेमा कुरा गरेकी हुन् । अब भने आफ्नो पनि कोही साथी भैदिए हुन्थ्यो भन्ने लाग्न थालेको उनले बताएकी छन् । तर उनी विशेष खालको सम्बन्धको पर्खाइमा छन् । ‘कमेडी च्याम्पियन २’ प्रशारणको बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा रीमाले दोस्रो विवाहको संकेत गरेकी हुन् । संचारकर्मीसँग निकै नै रमाइलो शैलीमा प्रस्तुत भएकी उनले आफ्नो ब्यक्तिगत जिवनका बारेमा पनि खुलाएकी हुन् ।****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

Leave a Reply

Your email address will not be published. Required fields are marked *