अघोरी बाबा श्रीमती सारदा पाण्डेसंगै फ*रार ,देवघाट बाबाको कुटीमा देखियो

मनोरञ्जन

Sharing is caring!

वर्ष पुगी सकेका भाइरल अघोरबाबाले विबाह गरे भन्दा धेरैलाई पत्यार नलाग्ला । तर उनले आफ्नो जीवन संगिनी रोजेका छन । वास्तवमा उनले विवाह भने करिब तिन महिना अगाडी गरेका हुन् तर उनले यो कुरा गोप्य राखेका थिए । केहि महिना अगाडीको अन्तर्वार्ताहरुमा विवाहको प्रश्न गर्दा उनले चितामा मात्र मेरो विवाह हुने बताउने बाबाले विवाह गरेको खबर सुन्दा धेरै भक्तजनहरु चकित परेका छन ।

बाबाले विवाह गरेको कुरा थाहा पाएपछि उनका भक्तजनहरुले अब बाबाको लाइफ ड्या*मेज भनेर पनि कमेन्ट गरेका छन । बाबाको श्रीमतीसंग सोध्दा, उनलाई पनि बाबा मन पराएको र उनको साधुपनले आकर्षित बनाएको हुदा एक भएको बताउछिन ।बाबाको बिहेलाइ लिएर विभिन्न टिप्पणी हुँदै आएको छ कतिले राम्रो भयो राम्रो गरे भन्दैछन भने कतिले यो गलत गरे भन्दैछन

विहे पछी बाबाको श्रीमतीको पनि अर्को का, ण्ड बाहिरीए पछि उनीहरु झन् वि वा दित हुन पुगेका छन । यसै बीच उनै भाइरल बाबा आफ्नो कुटीबाट गायव भएका छन । उनीहरुले सुन्दरीजल स्थित आफ्नो कुटीमा ताल्चा लगाएर एक्कासि हिडेका छन भने मोबाइलमा पनि सम्पर्क हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *