घर’ज्वाई बस्ने केटा खोज्दै गायिका ज्योति मगर

मनोरञ्जन

Sharing is caring!

काठमाडौं :

चर्चित लोक तथा दोहोरी गायिका तथा मोडल ज्योति मगरले काठमाडौंमा भव्य घर बनाएकी छिन् । कलाकारिता बाटै उनले काठमाडौंमा घर बनाएको कुरा पहिले नै बताएकी थिइन् ।

विकट गाउँ रोल्पामा जन्मेर काठमाडौंमा सं’घर्ष गर्दै आफूले घर बनाएको कुरामा उनी गौ’रव गर्छिन् । काठमाडौंको कोटेश्वरमा उनले तीन तलाको भव्य विशाल घर बनाएकी छन् ।

भिडियो हेर्नुहोस –

अवि’वाहित गायिका मगरले अब बिहे गर्ने इ’च्छा पनि प्र’कट गरेकी छन् । उनले आफुले घरज्वाँई बस्ने दुलाह खोजिरहेको तर मन मिल्ने मान्छे नपाएको पनि उल्लेख गरिन् । रमाइलो गर्दै उनले भनिन् घर भैसक्यो अब घरजम गर्ने तयारीमा छु । ज्योती मगर विशेषगरी उनका गीत र भिडियो अनि समय समयमा दिने बयानका कारण प्रायः चर्चामा रहने गर्छन् ।

नेपाली समाजले उनका धेरै गीतहरूलाई पाच्य मान्दैन । दशकभन्दा लामो समयदेखि कलाकारीतामा स’क्रिय उनले नाम र दाम दुवै कमाएकी छन् पछिल्लो समयमा उनले आफ्ना गीतहरुमा केही परिवर्तनहरू देखाउन थालेको देख्न सकिन्छ । शुरुवातमा उत्ताउला र उच्छृं’खल हुने गीतहरू अहिले अलिकति सु’धार भएको हुन सक्ने धेरैको बुझाई रहेको छ ।

उनको घरमा उनका दिदीका छोरा पनि बस्दै आएका छन् । उनीसँग आफ्नै लग्जरी कारपनि छ । उनको शौ’खिन जीवनशैली निक्कै लोभलाग्दो छ ।

अरु कालाकारको अवस्था हेर्दा र ज्योतिलाई नियाल्दा उनले आकाश, पाताल हुनेगरी आ’र्थिक रुपमा स’म्पन्नता ल्याएकी छिन् ।चर्चित लोक तथा दोहोरी गायिका तथा मोडल ज्योति मगरले काठमाडौंमा भ’व्य घर बनाएकी छिन् ।

कलाकारिता बाटै उनले काठमाडौंमा घर बनाएको कुरा पहिले नै बताएकी थिइन् । अवि’वाहित गायिका मगरले अब बिहे गर्ने इ’च्छा पनि प्र’कट गरेकी छन् । उनले आफुले घर’ज्वाँई बस्ने दुलाह खोजिरहेको तर मन मिल्ने मान्छे नपाएको पनि उल्लेख गरिन् । रमाइलो गर्दै उनले भनिन् घर भै’सक्यो अब घरजम गर्ने तयारीमा छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *