तपाइले सोचेको काम बन्नेछ मुक्तिनाथको दर्शन गरि पुन्य कमाअौ ॐ लेखि सेयर गरौं !

मनोरञ्जन

Sharing is caring!

तपाइले सोचेको काम बन्नेछ महादेवको दर्शन गरि ॐ लेखि सेयर गरौं ! अाजको दिन शुभ रहनेछ।देख्नेबित्तिकै ॐ लेखि सेयर गर्नुहोस तपाईंको दिन शुभ रहनेछ।।शिव पूजाको समयमा भुलेर पनि नगर्नुहोस यस्ता गल्ति:शंख जल:भगवान शिवले शंखचुड नामक अ सु रका ब ध गरेका थिए।

शंखलाई त्यसै अ शु रको प्रतिकको रुपमा लिइन्छ, जो भगवान विष्णुका प्रमा भक्त थिए।त्यसैले भगवान बिष्णुको पूजा शंखबाट जल चढाईन्छ शिवको होइन। पुष्प:भगवान शिवको पूजामा केशर, मालती, चम्पा, चमेली, जाहि जुही जस्ता पुष्प चढाउनु हुँदैन।

तुलसीको पत्ता:जालन्धर पत्नी वृन्दाको अंशबाट तुलसीको ज’न्म भएको हो। जसलाई भगवान विष्णुले आफ्नी पत्नीको रुपमा स्वीकार गरेका थिए। त्यसकारण शिव पूजाको दौरानमा भुलेर पनि तुलसी चढाउनु हुँदैन।

कालो तील:कालो तील भगवान बिष्णुको मयलबाट उत्पत्ति भएको मान्यता रहेको छ। त्यसकारण यो पनि शिव पूजामा अर्पण गर्नु हुँदैन। टुक्रिएको चामल: भगवान शिवलाई अक्षता यानी साबिक चामल मात्र अर्पित गर्नुपर्ने शास्त्रमा उल्लेख छ।

टुक्रिएको चामल अशुद्ध र अपूर्ण हुने हुनाले यसलाई पूजाको दौरानमा चढाउने गरिंदैन। सिन्दुर:सिन्दुरलाई सौभाग्यको प्रतिक मानिन्छ, तर शिब बैरागी भएकाले उनलाई सिन्दुर अर्पण गरिंदैन। *** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Leave a Reply

Your email address will not be published. Required fields are marked *