आखिर किन माफी मागिन् त चर्चित नायिका केकी अधिकारीले ?

मनोरञ्जन

Sharing is caring!

केकी समय अगाडि विपश्यनामा बसेर फर्किएकी सुन्दरी नायिका केकी अधिकारीले सामाजिक संजाल फेसबुकमार्फत माफी मागेकी छिन् ।

नायिका केकीले एक स्टाटस लेख्दै आफूबाट भएको वा हुन गएको सबै खालको व्यवहारिक एवंम वैचारिक विभेद वा त्यस किसिमको सोच र त्यसबाट पर्न गएको असरका लागि आँफुले माफी चाहेको उल्लेख गरेकी छिन् ।

उनले जानेर वा नजानेर गरिएका त्यस्ता गल्तीलाई माफी दिन भन्दै सामाजिक संजालमा आफल्नो विचार राखेकी छिन् । उनले भनेकी छिन् जानी नजानी कुनै न कुनै प्रकृतीको, भावनाको, सोचको भेदभाव, विभेद हामी सबै भित्र दृश्य र अदृश्य रुपमा जकडिएका कारण गल्ती भएको हुन सक्ने बताएकी छिन् ।

नायिका केकीले भनेकी छिन् ‘अहिलेसम्म आफूबाट भएको वा हुन गएको सबै खालको व्यवहारिक एवंम वैचारिक विभेद वा त्यस किसिमको सोच र त्यसबाट पर्न गएको असरका लागि म अन्तरहृदयबाट क्षमाप्रार्थी छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *