तपाईं ले सोचको ७ दिन मा पुरा हुनेछ फोटो मा छोएर OM लेख्नुहोस

मनोरञ्जन

Sharing is caring!

शिवलिङ्ग हिन्दु देवता शिवको स्वरूप, प्रतिक वा निशान मानिने प्रतिमाविहीन चिह्न हो । शिवलिंगलाई सामान्यतः गोलाकार मूर्तितलमा राखिएको हुन्छ जसलाई योनी, पीठम् वा पीठ भनिने गरिन्छ ।प्राय: जसो मानिसले शिवलिङ्ग भन्नाले शिवको लिङ्ग भनेर बुझ्दछन । लिंगको अर्थ संस्कृतमा चिन्ह, प्रतीक हुन्छ । शिवलिङ्गको अर्थ शिवको प्रतीक भन्ने हुन्छ । पुरुष लिंगको अर्थ पुरुषको प्रतीक भन्ने हुन्छ । यसैगरी स्त्रीलिंगको अर्थ स्त्रीको प्रतीक भन्ने हुन्छ र नपुसंक लिंगको अर्थ नपुसंकको प्रतीक भन्ने हुन्छ ।।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Leave a Reply

Your email address will not be published. Required fields are marked *