यी हुन् फेसबुकमा नेपाली यु’वाहरुलाई ल*ठ्ठै पार्ने यु’वतीको केहि तस्बिरहरु

मनोरञ्जन

Sharing is caring!

पछिल्लो समय सामाजिक संजालमा नेपाली मं’गोलियन जस्ती देखिने एक यु’वतीको तस्बिर भाईरल भईरहेको छ । ति यु’वती वास्तवमा नेपाली नभएर म्यानमारकि एक मोडेल तथा नायिका मेपञ्ची हुन् । जसको अनुहार नेपाली मंगोल समुदायका यु’वती जस्तै देखिन्छिन् ।उनको सु’न्दरतालाई नेपाली यु’वातिले नयां मोडल भन्दै दुरुपयोग गरिरहेका छन् ।

उनलाई नेपाली कलाकार भन्दै केहि फेसबुक प्रयोगकर्ताले लाईक बढाउन उनको तस्बिरहरु समेत दुरुपयोग गर्दै आईरहेका छन् । मेपञ्ची नाममा थुप्रै नेपाली आईडिहरु खोलिएका छन् । कत्ति त नेपाली नै भनेर झुक्किने गरेका छन् । उनको तस्विर हेर्दा धेरै नेपालीलाइ विदेशी नागरिक भन्दा पत्याउन गाह्रो हुन्छ ।

नव नेपाली मोडल भन्दै एक विदेशी मोडलका तस्वीरहरु यतिखेर सामाजिक स’ञ्जालमा भाइरल बनेका छन् । वास्तवमा यी मोडल म्यानमारकी हुन् । बाबुले नको नाम परिवर्तन गर्दै मेपञ्ची मात्र राखेका छन् । उनी मेपञ्चीले नै परिचित छन् । मेपञ्चीको अ’र्थ हो मिस पेन्टर हो । उनका बाबुले उनलाई पेन्टर बनाउने सोच पालेर सायद उनको नाम मेपञ्ची राखिएको हुनुपर्छ ।

त्यसैले उनी कलाकारितासँगै पेन्टिङ पनि गर्छिन् । उनी मोडलिङसँगै अभिनयमा समेत जमेकी कलाकार हुन् । हेर्दा नेपाली लुक्स देखिने उनी निकै सुन्दर र बोल्ड छिन् । त्यही भएर पनि उनलाई नव नेपाली मोडल भनेर प्रचारबाजी गरिएको हुनसक्छ । उनको तस्वीर राखेर सामाजिक सञ्जालमा धेरै फेक अकाउण्टहरु समेत खोलिएका पाइएका छन् ।

म्यानमारकि भाईरल मोडल तथा नायिकाको नाम मेपञ्चि सो नायुङ हो । उनको बुवा नायङ ले मेपञ्चीको नाम परिवर्तन गर्दै मेपञ्चि राखेका हुन् । म्यानमार भाषामा मेपञ्ची भनेको मिस पेन्टर हो । उनको सपना कलाकार र पेन्टर बन्ने थियो । त्यसैले उनको बुबाले नाम मेपञ्चि राखिदिएका थिए । उनि पेन्टर¸नायिका पनि हुन् तर, मोडलमा भन्दा बढि नायिकामा छवि बनाउन सकिन् । उनले कमेडि सिरियलमा पनि अभिनय गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *