प्रेमीसंग कुरा गर्दागर्दै उ’त्ते’जित बनेर यी महिलाले च्याट लाइभमा नै आएर दे’खाए , हेर्नुस् भिडियो

मनोरञ्जन

Sharing is caring!

बिहानै उठें, लुगा पोको पारें । सुतिरहेकी छोरी उठेर चल्न थाली । मलाई त्यो दिन सम्झँदा अझै पनि भक्कानो फुट्छ ।

‘आमा कहाँ जाने ? किन सबै लुगा बोकेको ?’ छोरी छेवैमा बसेर अनगिन्ति प्रश्न सोधिरहेकी थिई । छोरीका प्रश्नले मेरो मन झन भक्कानियो । बाहिर जाँदा लगाउने लुगा पोको पारेर म घरबाट निस्किएँ ।

छोरी म पनि सँगै जाने भन्दै रुन थाली । फरिया समातेर झुण्डिई । रुँदै हिँड्न पनि मिलेन । आँखा चिम्म गरेर आँसु दबाएँ । छोरीको हात फरियाबाट फुत्काएर फटाफट हिँडें ।छोरी रोएको पर पुग्दासम्म पनि सुनिएको थियो । मन थाम्न मलाई त्यतिबेला निकै गाह्रो भयो ।

दलाल इटहरीमा पर्खिरहेका थिए । म जसरी विदेश जान हिँडेका अरु पनि १० जना भन्दा धेरै रहेछन् । हामी सबै ईटहरीबाट पूर्व लाग्यौ । हामी सबैलाई त्यो दिन सिलगुडी पुर्‍याए ।

मलाई भारतको बाटो हुँदै विदेश जाने कुरा पनि थाहा थिएन । सिलगुडीमा हामी जस्तै विदेश हिँडेका अरु ५० जना भन्दा धेरै महिला पर्खेर बसेका थिए । दलालले कसरी सीमा पार गराए, पत्तो पाइएन ।

सिलिगुडीबाट हामीलाई दिल्ली लगियो । त्यहाँ १३ दिन बसेपछि दिल्लीबाट कुवेत पठाए । रात परेपछि लगे ।उज्यालो नहुँदै विमान कुवेत पुग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *