सुन्दर बन्ने चक्करमा भूलेर पनि नलगाउनुहोस् अनुहारमा यी चीज, झन् भइन्छ कालो र बुढो

मनोरञ्जन

Sharing is caring!

काठमाडौँ । शरीर गोरो बनाउने चक्करमा हामीले विभिन्न चीजको प्रयोग गरिरहेका हुन्छौँ। जसले छालालाई गोरो नभई कालो बनाइरहेको हुन्छ। आज हामी तपाईलाई अनुहार कालो बनाउने केही यस्ता बस्तुका बारेमा जानकारी दिदैछौँ ।

अनुहारमा नलगाउनुहोस् यी चीज

कागती : यसमा पाईने साइट्रीक एसिडले अनुहारको चमक कम हुन्छ । जसले छालाको कालोपन बढाउँछ।

बियर : बियरको एसिडिक नेचरले छाला सुख्खा हुन्छ । यसलाई दिनहुँ प्रयोग गर्नाले छालाको चमक कम हुनथाल्छ।

बेकिंग सोडा : यसमा पाईने अल्केलाइड्सले छालाको पीएच लेभल सन्तुलित रहँदैन । यसले छालामा दाग,धब्बा बन्छ र चमक कम हुन्छ।

पुदिना : यसमा मेन्थोल हुन्छ। यसले अनुहारको नरमपन कम गर्छ र कालोपन बढ्छ।

सुन्तला : सुन्तला र यसको बोक्रामा साइट्रीक एसिड हुन्छ। यसले छालाको रंग कालो हुन्छ।

के लगाउने ?

अनुहार गोरो र चम्किलो बनाउनका लागि समय समयमा काँचो दूध लगाउनुहोस् जसले सुख्खापना कम गरेर अनुहारलाई चमकदार बनाउने गर्दछ। त्यस्तै घ्यूकुमारी जेल लगाउदा पनि अनुहार चम्किलो र गोरो हुने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *