यस्ता संकेत देखिए सम्झनुहोस् तपाईंको जीवनमा केही राम्रो हुँदैछ

मनोरञ्जन

Sharing is caring!

काठमाडौँ । कुनै पनि व्यक्तिको पैसासँग जोडिएको इच्छा कहिले पुरा होला ? धनकी देवी महालक्ष्मीको कृपा कहिले मिल्ला ?यो जान्नका लागि ज्योतिष शास्त्रमा केही संकेतबारे उल्लेख गरिएको छ। मान्यता छ कि जहिले पनि यस्ता संकेत देखिन्छन्, त्यतिबेला सभ्झिनु पर्छ कि व्यक्तिलाई धनकी देवी लक्ष्मीको कृपा मिल्नेवाला छ।

यस्ता छन् संकेतहरुः

–बिहानै उठेर तपाईको पहिलो नजर दुध या दहीले भरिएको भाँडोमा पर्छ भने सम्झनुहोस् केही शुभ हुनेवाला छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *