श्रीमानसँग अलग भएपछि ३१ वर्षिय महिलाले आफ्नै ६० वर्षिय ससुरासँग गरिन् यस्तो हर्कत हेर्नुस(भिडियो सहित)

मनोरञ्जन

Sharing is caring!

अमेरिकामा एक महिलाले आफ्नो पतिसँग अलग भए पछि आफ्नै ससुरासँग विवाह गरेकी छिन् । केंटु शहरमा वस्ने एरिका क्विग्ल नामकी महिला ३१ वर्षकी छिन् भने उनको ससुर जेफ क्विग्लको उमेर ६० वर्ष छ ।

यसरी उमेरमा तीन दशकको फरक भए पनि उनिहरुको सम्वन्धमा कुनै समस्या नआएको वताईएको छ । एरिकाले २००९ मा फ्याक्ट्रि कर्मचारी जस्टिनसँग विवाह गरेकी थिईन् । त्यो वेला उनको उमेर १९ वर्ष थियो । दुई वर्ष पछि नै उनिहरुको सम्वन्धमा उतार चढाव आउन थाल्यो ।

एरिका सानो सहरवाट निस्केर आफ्नो क्यारियर वनाउन चाहन्थे तर जस्टिन आफ्नो सिम्पल जिन्दगीमा नै खुशी थिए । त्यहि कारण उनिहरु विच तनाव हुन्थ्यो । त्यो वेला एरिकाको ससुरा जेफले उनलाई इमोशनल सपोर्ट गरिरहेको थियो । एरिकाको सम्वन्धमा छ वर्ष सम्म तनाव भईनै रह्यो र २०१७ मा जस्टिनसँग डिभोर्स भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *