स्कुले ड्रेसमै जङ्गलमा टिकटक बनायसी यसरी भाइरल भयो (भिडियो हेर्नुहोस)

मनोरञ्जन

Sharing is caring!





बिगत केही बर्ष अगाडि चाइनाबाट सुरुवात भएको टिकटक पछिल्लो समयमा धेरै देशहरुमा प्रयोग गरेको पाहिन्छ । टिकटकले कतिपय मानिसहरुलाइ राता रात सुपर स्टार बनायको छ भने कति पय मानिसको भने घर बार समेत बिगारेको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

 

 

 

 

 

 

 

 

पछिल्लो समया टिकटक भारत लागयत अन्य केही देशमा भने ब्याझन्ड गरियको छ तर नेपालमा भने धेरैले टिकटक ओर्योग गर्दै आयका छ्न । पछिल्लो समया बिधार्थी शिक्षक झडक्टर लागायत अन्य पेसामा लागेका सबैले टिकटक बनाउन थालेका छन यसै क्रममा सामाजिक सन्जालमा एउटा बिधार्थी जो बिधाझलय ड्रेसमै जङ्गलमा बनायको टिकटक निकै भाइरल भयको छ।

भ्वाईस अफ नेपाल’बाट चर्चा कमाएकी मेलिना मैनाली मिडियामा पूर्वाञ्चल धेरै प्रतिभा जन्माउने क्षेत्र । यो क्षेत्रबाट नेपाली चलचित्र र सांगीतिक क्षेत्रमा धेरै प्रतिभाहरु जन्मिएका छन् र आफूलाई स्थापित गरिसकेका छन् ।पूर्वाञ्चलकै भद्रपुरबाट नेपाली सांगीतिक क्षेत्रमा करिअर बनाउने सपना बोकेर १७ बर्षिया गायिका मेलिना मैनाली अहिले काठमाण्डौमा दौडधुप गरिरहेकी छिन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

 

 

 

 

 

 

 

 

 

 

उनले १५ बर्षको उमेरमा गाएको छोटा छ जिन्दगी’ बोलको गीत चर्चामा आएपछि उनलाई खोज्नेहरुको संख्या बढे । दर्शक श्रोताले समेत राम्रो स्वर भनिदिएपछि फुरुङ्ग परेकी यी गायिकाले काठमाण्डौ आएको २ महिनामै ८ ९ वटा गीतमा स्वर भरिसकेकी छिन् ।

यसैबिच भ्वाईस अफ नेपालमा प्रतिस्पर्धीको रुपमा रहेपछि मेलिनाको चर्चा बढेको छ । उनले व्लाईन्ड अडिसनमा आउ है माया बोलको गीत गाएकी थिईन् जुन गीतलाई सबैले रुचाएका थिए । त्यसपछि व्याटल राउण्डमा पनि उत्कृष्ठ प्रस्तुति दिदै मेलिनाले अर्का प्रतिस्पर्धीलाई पछारिन् । मेलिनाले गाएको गीत यतिबेला टिकटकमा पनि हिट छ । भिडियो हेर्नुस***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****




Leave a Reply

Your email address will not be published.