वाईफाईको स्पीड बढाउने सजिला उपाय

वाईफाईको स्पीड बढाउने सजिला उपाय

वाईफाईको स्पीड बढाउने सजिला उपाय वाईफाई एक प्रकारको चुम्बकीय तरंग हो जसले एउटा निश्चित दुरीसम्म इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउन सक्छ । तर केही यस्ता कारणहरु छन् जसले यसको तरंग (सिग्नल) कमजोर हुन्छ र इन्टरनेट एकदमै ढिलो चल्दछ । तर शक्तिशाली वाईफाई सिग्नलले तपाईलाई तीव्र गतिमा इन्टरनेट उपलब्ध गराउँछ र यसको काम पनि तीव्र हुन्छ । […]

Continue Reading
इलामका पाँच युवाहरुद्धारा कोरोना अस्पतालमा प्रयोग गर्न मिल्ने रोबोट

इलामका पाँच युवाहरुद्धारा कोरोना अस्पतालमा प्रयोग गर्न मिल्ने रोबोट निर्माण ! जान्नुहोस् ; कसरी गर्छ त काम ?

इलामका पाँच युवाहरुद्धारा कोरोना अस्पतालमा प्रयोग गर्न मिल्ने रोबोट निर्माण ! जान्नुहोस् ; कसरी गर्छ त काम ? काठमाडौं । इलामका युवाहरुले यन्त्र (रोबोट) निर्माण गरेका छन् । पाँच युवाले कोरोना अस्पतालमा प्रयोग गर्नेगरी सो यन्त्रको निर्माण गरेका हुन् । निर्माण गरेको यन्त्रलाई इलाम अस्पतालमा प्रदर्शनसमेत गरिएको छ । कोरोनाका कारण बिरामीलाई औषधि दिन चिकित्सक […]

Continue Reading
१० जना चढ्न मिल्ने यस्तो बाइक

१० जना चढ्न मिल्ने यस्तो बाइक !

१० जना चढ्न मिल्ने यस्तो बाइक ! सुन्दा अचम्म लाग्न सक्छ– एउटा बाइकमा १० जना चढ्न मिल्छ भनेर । दुइ, तीन जनासम्म बाइकमा चेढेर यात्रा गरेको देखेका हामीलाई एक बाइकमा १० जना चढ्न मिल्छ भन्दा पत्याउन पनि गाह्रो पर्ला । यद्यपि एकसाथ १० जना बस्न सक्ने बाइक पनि प्रचलनमा छ । बस्न मात्र होइन, यसमा […]

Continue Reading
लकडाउन भर पैसा नतिरे पनि इन्टरनेट लाइन काट्न नपाइने

लकडाउन भर पैसा नतिरे पनि इन्टरनेट लाइन काट्न नपाइने

पछि पैसा तिर्दा जरिवाना लिन नपाइने काठमाडौँ — इन्टरनेटबापत्को भुक्तानी महसुल नतिरे पनि लकडाउन अवधिभर सेवा अवरुद्ध नगर्न सेवा प्रदायकलाई नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ ।   प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै पछि भुक्तानी गर्दा कुनै प्रकारको जरिवाना शुल्क नलिन पनि सेवा प्रदायकलाई निर्देशन दिएको छ। लकडाउनको अवधिमा अनलाइन भुक्तानी गर्ने व्यवस्था मिलाउन र […]

Continue Reading
लकडाउनमा टेलिकमले ल्यायो फेरि अफर

लकडाउनमा टेलिकमले ल्यायो फेरि अफर

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहमा नयाँ अफर ल्याएको छ । टेलिकमले मुलुकमा लकडाउन घोषणा हुँदा दिएको अफर पुन दोहोर्याएको हो । टेलिकमले जीएसएम सेवामा डाटा प्याक अन्तर्गत पहिलो प्याकेजमा रु. १ सयमा १ जीबी डाटा खरिद गर्दा ३ जीबी डाटा बोनस स्वरुप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ५ दिनभित्र खपत गर्नुपर्नेछ […]

Continue Reading
लकडाउन घरमै बसेर पढ्न र पढाउन सकिन्छ

लकडाउन : घरमै बसेर पढ्न र पढाउन सकिन्छ

लामो समयदेखि घरमा बस्नु पर्दा चिन्तित हुनुहुन्छ वा छोरा-छोरीको पढाईमा असर पर्यो भनेर चिन्तित हुनुहुन्छ भने, घरमै वसेर कम्प्युटर, स्मार्ट फोन र टेलिभिजन मार्फत पनि पढ्न र सिक्न सकिने अवसर हामीसंगै छन । नेपालकै पाठ्यक्रममा आधारित यी डिजिटल कण्टेन्टहरुले नयां कुरा सिक्न वा विद्यालयमा नबुझेका पाठहरु घरमा बसीबसी रमाईलो तरिकाले सिक्न सकिन्छ ।  ओलई नेपाल […]

Continue Reading
रिचार्ज बराबर बोनस ब्यालेन्स दिने नेपाल टेलिकमको निर्णय

रिचार्ज बराबर बोनस ब्यालेन्स दिने नेपाल टेलिकमको निर्णय

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्जमा शत प्रतिशत बोनस दिने निर्णय गरेको छ । सरकारले कोरोनाको संक्रम फैलनबाट रोक्ने गरी लकडाउनको लागू गरेपछि धेरै ग्राहकलाई रिचार्ज कार्ड किन्न समस्या परिरहँदा टेलिकमको यस्तो निर्णय आएको हो । यो व्यवस्था बुधबार रातको १२ बजेपछि रिचार्जमा मात्रै कार्यान्वयन हुनेछ । अहिले नागरिक घर बाहिर निस्कन पनि नसक्ने […]

Continue Reading
टेलिकमले ल्यायो रिचार्ज बराबरकै बोनस योजना, आजै लागू हुने

टेलिकमले ल्यायो रिचार्ज बराबरकै बोनस योजना, आजै लागू हुने

काठमाडौं: अहिले विश्व कोरोना (कोभिड–१९) भाइरस संक्रमणको आतंकमा छ । नेपालले पनि कोरोना भाइरसको संक्रमण फैलिन नदिन सिङ्गो देश लकडाउन गरेको छ । यस्तो अवस्थामा आफन्तको हालखबर बुझ्न मोवाइलमा पर्याप्त व्यालेन्स हुन जरुरी हुन्छ । तर, लकडाउनका कारण घर अरु बेला जस्तै जतिखेर पायो त्यहिखेर बाहिर निस्केर रिचार्ज किन्न समस्या हुन्छ । यहि अप्ठ्यारो अवस्थालाई मध्यनजर […]

Continue Reading
नोकियाले ल्यायो पहिलो पटक ५ जी फोन, यस्ता छन् विशेषता

नोकियाले ल्यायो पहिलो पटक ५ जी फोन, यस्ता छन् विशेषता

काठमाडौं – कुनै समय मोबाइल उत्पादकहरुको दुनियाँमा एकछत्र राज गरेको नोकिया कम्पनीले पहिलो पटक ५ जी स्मार्टफोन बजारमा ल्याएको छ ।नोकियाको आधाकारिक वितरक एचएमडी ग्लोबलले नोकिया ८.३ ५जी स्मार्टफोन लन्च गरेको हो । यस्ता छन् विशेषता यो प्रिमियम मिड रेन्जको स्मार्टफोन हो । यो नोकिया ८.१ को अपग्रेड भर्सन हो । यो फोनमा स्न्यापड्रागन ७६५ […]

Continue Reading
एनआईसी एशिया बैंकका डिजिटल बैंकिङ्गका विभिन्न सेवाहरू निःशुल्क

एनआईसी एशिया बैंकका डिजिटल बैंकिङ्गका विभिन्न सेवाहरू निःशुल्क

काठमाडौँ, ७ चैत । कोरोना भाइरस (कोभिड-१९) महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पु¥याउने उद्देश्यले एनआईसी एशिया बैंक लिमिटेडले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । विश्वभरि नै तीव्र रुपमा फैलिरहेको यस भाइरसको जोखिम कम गर्न अहिले विभिन्न देशहरुले युद्धस्तरमा अनेक […]

Continue Reading