सरकारलाई १८ अर्ब कर नतिरेसम्म एनसेलको नेटवर्क बन्द गर्न निर्देशन

सरकारलाई १८ अर्ब कर नतिरेसम्म एनसेलको नेटवर्क बन्द गर्न निर्देशन

सूचना-प्रविधि

Sharing is caring!

काठमाडौं। संसदको सार्वजनिक लेखा समितिले सबै कर चुक्ता नगरेसम्म निजी क्षेत्रको सञ्चार प्रदायक संस्था एनसेललाई फ्रिक्वेन्सी नदिन सरकारलाई निर्देशन दिएको छ ।समितिले पूरै क’र ति’रेपछि मात्र एनसेललाई फ्रिक्वेन्सी दिन निर्देशन दिएको हो । समितिको आइतबार बसेको बैठकले यस्तो निर्देशन दिदै एनसेलले सरकारलाई ति’र्नु पर्ने क’र नतिरसेसम्म कुनै पनि प्रस्ताव प्रक्रिया अगाडि नबढाउन भनेको छ ।एनसेलले पूँजीगत लाभकर नतिरेको कारण नेपाल दुरसञ्चार प्राधिकरणबाट एनसेलले पाउने १८ सय मेगाहर्ज ब्यान्डको पनि सम्झौता भएको छैन ।

सरकारलाई एनसेलले २२ अर्ब ४४ करोड ५३ लाख ९७ हजार ९ सय ५५ रुपैयाँ क’र ति’र्नुपर्नेमध्ये करिब साढे ४ अर्ब रुपैयाँ मात्रै बुझाएको छ।एनसेलले सर्वोच्च अदालतको आदेशपछि निर्धारण भएको करको ८० प्रतिशत रकम भू’क्तानी गर्न बाँकी नै रहेको छ । २० प्रतिशत रकम मात्र भू’क्तानी गरिगसकेको एनसेलले बाँकी रकम भने चार किस्तामा तिर्न सक्ने व्यवस्था गरिएको छ ।

त्यसैगारी पूर्वयुवराज्ञी हिमानी शाहको जन्म १ अक्टोबर, १९७६मा भारतको राजस्थान सिकरमा भएको हो । हिमानी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहको कोखबाट जन्नम लिएकी हुन् । हिमानीको सन् २००० मा पूर्वयुवराज पारससँग बिहे भएको थियो । उनले छोरा हृदयेन्द्र शाह, र छोरीहरू पूर्णिका शाह, एवं कृतिका शाहलाई जन्न दिएकी हुन् ।

उनले प्राकृतिक विपत्तिमा परेकालाई सहयोग गर्न ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गरेक छिन् । ट्रष्टकी अध्यक्ष समेत रहेकी उनि ४४ वर्ष लाग्दा पनि उतिकै सुन्दर देखिएक छिन् । त्यस्तै पछिल्लो समय मोडल तथा युट्युबर सोनिका रोकायासँगको हिमचिमका कारण चर्चाका आएका पूर्वयुवराज पारस शाहले आफू राजा हुने आशक्तिको मानिस नभएको बताएका छन् । खबरहबसँगको संक्षिप्त कुराकानीमा पूर्व युवराज पारसले हरेक काम गर्न आफू स्वतन्त्र भएको बताए ।

रोकायासँग हिमचिम बढेको र उनलाई लिएर मोटरसाइकलमा हुँइकिएको भिडियो बारे पारसले प्रश्न गरे, ‘म राजा हुँ र मोटरसाइकलमा हिँड्दा लाज मान्नुपर्ने ?’ आफू राजा हुनका लागि नजन्मिएको र राजसी ठाँटको मान्छे पनि नभएको पारसको प्रतिक्रिया थियो । ‘मोटरसाइकलमा हिँड्दा स्वतन्त्र हुन्छु, त्यसैमा हिँड्छु’ खबरहबसँगको कुराकानीमा पारसले भने,‘म साधुको जस्तो जीवनशैली बिताउँछु।’

निर्मल निवासमा पारस शाहलाई प्रवेश निषेध रहेको विषयसमेत चर्चामा रहेको बेला पारसले आफू निर्मल निवासमा नभई छुट्टै अपार्टमेन्टमा बसिरहेको स्वीकार गरे । उनले भने,‘ धन सम्पत्तिको नाममा मसँग एउटा मोटरसाइकल, गाडी र अपार्टमेन्ट मात्र रहेको छ ।’

पारसले आफूमा सत्ताको लालसा नभएको दाबी गरेका छन् । आफूलाई सत्तामा जाने, शक्ति हासिल गर्ने र राजा हुने आशक्ति नभएको भन्दै पारसले भने, ‘म राजा हुने आशक्तिको मान्छे होइन, ज्ञानी र ध्यानी हुन्छु, अध्ययनमै समय बिताउँछु ।’ पूर्व युवराजको जीवनशैली र व्यवहारबारे आलोचना भइरहेको बेला पारसले भने आफूलाई त्यस्ता कुराले कुनै प्रभाव नपर्ने बताएका छन् ।

‘जसले जे सुकै भनोस्, म खुला मान्छे हुँ र त्यही चाहन्छु’ पारसले भने,‘लुकाउन के जरुरी छ र !’ पासरले अहिले आफू अध्ययनमा केन्द्रित रहेको बताएका छन् । पूर्वीय दर्शनको अध्ययनमा आफू लागेको पारसको भनाइ छ । ‘म अहिले पूर्वीय दर्शनको अध्ययनमा छु’ पारसले भने,‘म हिजाको जस्तो होइन, अब कुनै गल्ती हुँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *