अब श्वास परीक्षण गरेर एक मिनेटमै कोरोना पत्ता लाग्ने (भिडियाे)
अब श्वास परीक्षण गरेर एक मिनेटमै कोरोना पत्ता लाग्ने (भिडियाे) सिंगापुर । अब काेराेना (कोभिड–१९) संक्रमण एक मिनेटमै पत्ता लाग्ने भएको छ । सिंगापुरको ब्रेथोनिक्स कम्पनी मार्फत् दुई विद्यार्थीले ६० सेकेन्डको श्वास परीक्षण गरी कोभिड–१९ पत्ता लगाउने उपकरणको विकास गरेका हुन् । उपकरणको विकास नेशनल युनिभर्सिटी अफ सिंगापुर (एनयूएस)का दुई विद्यार्थी डा. जिया युनान र दु फाङले […]
Continue Reading