स्तनमाड्दा महिलालाई हुन्छ यस्तो फाइदाहरु (भिडियोसहित)

स्तनमाड्दा महिलालाई हुन्छ यस्तो फाइदाहरु (भिडियोसहित)

स्वास्थ्य-जीवनशैली

Sharing is caring!

डा.रुईतको कमाल – नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने विश्वकै उत्कृष्ट आँखाको लेन्स !

अहिले ७० देशमा पुग्छ- नेपालमा पीएमएमए पुरानो प्रविधिबाट बनाइने लेन्स र फोल्डेबल नयाँ प्रविधिबाट बनाइने लेन्स उत्पादन हुन्छ । प्रतिष्ठानले वर्षमा झण्डै ४ लाख लेन्स उत्पादन गर्छ ।

यहाँ बनेको लेन्स चीन, पाकिस्तान, मलेसिया, सिंगापुर, थाइल्याड, दक्षिण अफ्रिका, इन्डोनेसियालगायत ७० देशमा जान्छ । २०५३ पछि अहिलेसम्म झण्डै ५६ लाख ३५ हजारको संख्यामा कृत्रिम लेन्स उत्पादन भएको छ ।

सन् १९९६ देखि २०१८ सम्ममा ४७ लाख २ हजार वटा पीएमएमए र ९ लाख ३३ हजार फोल्डेबल लेन्स उत्पादन भएको छ । झण्डै ४ सय रुपैयाँ लागत लाग्ने लेन्स नेपाली नागरिकले २ सय २५ रुपैयाँमा पाउँछन् । नेपालमा सस्तोमा लेन्स दिँदा हुने घाटालाई तिलगंगाले विदेश पठाउने लेन्सबाट उठाउँछ ।

लेन्स उत्पादनमा पूर्ण रुपमा आत्मनिर्भर भएको तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक डाक्टर रुइत बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘जुनबेला कृत्रिम लेन्स महंगो थियो हामी आफैले हाम्रो भूगोल सुहाउँदो लेन्स बनाउनुपर्छ भनेर लाग्यौं, त्यसैको प्रतिफल अहिले लेन्स नेपालमै उत्पादन गरेर उपचार सहज बन्यो, त्यो पनि गुणस्तरमा कमजोरी छैन ।’

तिलगंगाले उत्पादन गर्ने लेन्स बेलायतको एसजीएस कम्पनीबाट सीई मार्क तथा आईएसओ सर्टिफाइड छ । आईएसओ मार्क प्राप्त गर्ने तिलगंगा दक्षिण एसियाकै तेस्रो अस्पताल हो । सन् २०१२ मा अष्ट्रेलियाको मेलबर्न विश्वविद्यालयले गरेको इन्ट्राअकुलर लेन्सको प्रयोगसम्बन्धी अध्ययनमा समेत नेपाली लेन्सको गुणस्तरले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको छ ।

यसले नेपाली उत्पादनको थप विश्वसनीयता बढेको छ । विश्व बजारको माग हेर्ने हो भने नेपालले वार्षिक १० लाख उत्पादन गर्न सके पनि सबै खपत हुने डाक्टर रुइतको दाबी छ ।

महिलालाई हुन्छ यस्तो फाइदाहरु – महिलाहरुले आफुलाई फिट र सुन्दर राख्नको लागि अनेक मेहनत गर्छन, ब्युटिपार्लर जान्छन्, फेसियल गर्ने लगायत अनेक उपाय अपनाउँछन्। त्यस्तै उनीहरु जिम जाने, यो-ग गर्ने र खानामा विशेष ध्यान दिने गर्छन । तर, आफ्नो स्तनलाईकसरी स्वस्थ राख्ने भन्नेमा खासै केहि पनि गरेको देखिदैन ।

बदामको तेल, तिलको तेल, जोजोबा आयल वा क्यास्टर आयलले मसाज गर्नु बढी फाइदाजनक हुन्छ । यति नै भन्ने छैन तर १० देखि १५ मिनेट हरेक दिन सुत्नु भन्दा पहिले मसाज गरेमा लाभदायक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *