मोटोपनको समस्याबाट छुटकारा पाउन जिरा सेबन गर्नुहोस्

मोटोपनको समस्याबाट छुटकारा पाउन जिरा सेबन गर्नुहोस्

स्वास्थ्य-जीवनशैली

Sharing is caring!

काठमाडौ – हाम्रो भान्सामा सजिलै पाइने मसला हो जिरा । तरकारीमा स्वादको लगी प्रयोग गरिने जिरा हाम्रो स्वास्थ्यको लागी फाइदाजनक छ । जिराको सहि प्रयोग गर्न जाने धेरै समस्याबाट जोगिन सकिन्छ । हाम्रो शरिरको तौल घटाउन पनि जिराले धेरै सहयोग गर्छ ।

नियमित जिराको सेबन गर्ने गरेमा पाचन पक्रिया पनि राम्रो हुन्छ । जिरामा ‘हिलिङ’ गुण हुन्छ । यसको अर्थ निको पार्ने गुण भन्ने गरिन्छ । जिरालाई पानीसँग खाएमा मोटोपन कम हुन्छ । जीराको सेबनले भोक घटाउने गर्छ ।

दैनिक ए‍क चम्चा जिरा पानीसंग पिएमा भोक हराउछ । यसको सेबनले रीरमा भएको चिल्लोको मात्रा घटाउछ । यसको सेबनल तपाईको मेटाबोलिजम बढाउँछ साथै शरीरलाई फिट राख्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *