चीनमा १५ दिनसम्म कोठामा थुनिएका डाक्टर नेपालमा, के भन्छन

चीनमा १५ दिनसम्म कोठामा थुनिएका डाक्टर नेपालमा, के भन्छन ?

स्वास्थ्य-जीवनशैली

Sharing is caring!

चीनमा रहनुभएका मानिसहरुले खोक्दा र हाच्छिउ गर्दा समेत क्वारेनटाइनमा बस्नुपर्ने त्रा’स रहेको छ । कुनै व्यक्ति घर वा कोठमा बसिरहेको छ र उसले अन्य व्यक्तिले देख्ने गरी खोकेको छ भने तत्काल सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुले रेस्क्यु गरेर क्वारेनटाइनमा लैजाने गरेकाछन् ।

यदि तपाई सार्वजनिक स्थलमा हुनुहुन्छ र खोकी वा हाच्छिउ आइहाल्यो भने तत्काल सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले नि’य’न्त्रणमा लिएर क्वारेनटाइनमा लैजाने गर्दछन् । चीनमा दुइहप्तासम्म कोठामा थुनिएका एक डाक्टरको चीनदेखि नेपालसम्मको यात्राको अनौठो अनुभव रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *