दादुराविरुद्धको १ लाख मात्रा खोप नेपालगञ्ज आइपुग्यो – Satyapati

दादुराविरुद्धको १ लाख मात्रा खोप नेपालगञ्ज आइपुग्यो – Satyapati

स्वास्थ्य-जीवनशैली

Sharing is caring!

बाँकेमा फैलिएको दादुरा महामारी रोकथामका लागि हालसम्म १ लाख ५ सय मात्रा खोप नेपालगञ्ज आइपुगेको छ ।

नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुर स्थानीय तहमा फैलिएको दादुरा बिरुद्धको खोप अभियानका लागि ७० हजार ५ सय दादुरा रुबेला खोप आइपुगेको नेपालगञ्जमा बिहीवार थप ३० हजार डोज खोप प्रदेश स्वास्थ्य आपुर्ती केन्द्रबाट आएको छ ।

बुधवारसम्म बाँकेमा ५३ हजार ६५१ जनाले खोप सेवा लिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *