कोरोनाका सक्रिय संक्रमितको संख्या १६ पुुग्यो – Satyapati

कोरोनाका सक्रिय संक्रमितको संख्या १६ पुुग्यो – Satyapati

स्वास्थ्य-जीवनशैली

Sharing is caring!

पछिल्लो २४ घण्टामा देशभर दुुईजना कोरोना संक्रमित थपिएका छन् ।

एक हजार ११८ वटा नमूना परीक्षण गर्दा दुुईजनामा संक्रमण पुुष्टि भएको हो । आज संक्रमणमुुक्त ह्नेको संख्या भने एकजना मात्रै रहेको छ ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या १६ पुुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *