कपाल झर्नेबाट रोक्न देखि अरु रोगको अचुक औषधी हो आलुको बोक्रा • OSNepal

कपाल झर्नेबाट रोक्न देखि अरु रोगको अचुक औषधी हो आलुको बोक्रा • OSNepal

स्वास्थ्य-जीवनशैली

Sharing is caring!

काठमाडौ- आलु स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो प्राय मानिसहरुको भान्सामा पाकिने नियमित तरकाली हो । यो माटा मुनि फन्ले एउटा कन्दमुल हो । तरकालीको राजा भनेर आलुलाई चिनिन्छ । अझ विशेष यसको बोक्रा खादा धेरै फाइदा हुने गर्दछ ।

नेपालमा अधिकांशले आलुको बोक्रा नतासी पखालेर पकाउने गर्छन्, आलुमा हाम्रो शरीरलाई अत्यावश्यक पर्ने भिटामिन तथा खनीज पदार्थहरू पाइन्छन्। तपाईँको अनुहारमा जादु गर्न सक्छ आलुको बोक्राले१ यसमा भएको एण्टिअक्सिडेण्ट, ब्याक्टेरिया तथा कीटनाशक गुणले तपाईँको छालालाई स्वस्थ मात्रै होइन, त्यसमा चमकता पनि प्रदान गर्दछ।कपाल झर्ने, नबढ्ने अनि फुस्रो हुने समस्याले सताएको छ भने आलुको बोक्रा लगा उनुहोस निकै फाईदा गर्छ ।

चाँदी तथा आल्मुनियमको भाँडाकुँडा, तामाले बनेको पुजाको सामग्रीमा कडा जिद्दी दाग लागेको छ भने आलुको बोक्रा प्रयोग गर्नुहोस्। अलि बाक्लो बोक्रा निस्कने गरी आलु तास्नुहोस् र त्यसैले भाँडा मस्काउनुहोस्। यसमा पाइने हलुका किसिमको एसिडले भाँडामा लागेको दागलाई हटाउन मद्दत गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *